आठ महिनामा १३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन, आठ वटा पाइपलाइनमा
newsare.net
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले धमाधम म्युचुअल फन्ड जारी गरिरहेका छन् । चालु आर्आठ महिनामा १३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन, आठ वटा पाइपलाइनमा
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले धमाधम म्युचुअल फन्ड जारी गरिरहेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा मात्रै बैंकहरुले १३ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गरेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार १९ म्युचुअल फन्डले १ अर्ब ३१ करोड २५ लाख इकाई म्युचुअल फन्ड जारी गर्न अनुमति […] Read more














