सफल डेरी उद्योगी बनेका योगेन्द्र, जसले गरे एकै आर्थिक वर्षमा ८१ करोड रुपैयाँ बराबरको कारोबार
newsare.net
काठमाडौं । झापाको मेचीनगर-१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमसफल डेरी उद्योगी बनेका योगेन्द्र, जसले गरे एकै आर्थिक वर्षमा ८१ करोड रुपैयाँ बराबरको कारोबार
काठमाडौं । झापाको मेचीनगर-१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शि सोच जोडिएको छ । उद्योगका सञ्चालक योगेन्द्र चिमोरियाले पारिवारिक कठिनाइबाट सुरु गरेको सानो प्रयासलाई आज ठूलो उद्योगमा रूपान्तरण गरेका छन् । वि.सं २०५० तिर […] Read more














