भूराजनीतिक तनावबीच कमोडिटी मार्केटमा अस्थिरता, तेलको मूल्य बढदा पनि किन घट्दैछ सुन ?
newsare.net
काठमाडौं । पछिल्लो समय देखिएको भूराजनीतिक तनावका कारण विश्वव्यापी कमोडिटी बजारमा ठूलो अस्थिरताभूराजनीतिक तनावबीच कमोडिटी मार्केटमा अस्थिरता, तेलको मूल्य बढदा पनि किन घट्दैछ सुन ?
काठमाडौं । पछिल्लो समय देखिएको भूराजनीतिक तनावका कारण विश्वव्यापी कमोडिटी बजारमा ठूलो अस्थिरता देखिएको छ । पछिल्ला २ महिनाको विवरणलाई आधार मान्दा पनि मध्यपूर्व क्षेत्रको द्वन्द्वले तेलको मूल्यमा तीव्ररूपमा उछाल आएको छ भने सुनको मूल्य पनि ओरालो लागिरहेको छ । सामान्यतया यस्ता तनावले दुवै कमोडिटीको मूल्य बढाउने गर्छ तर, योपटक तेलको मूल्य चरम उत्कर्षको बाटोमा […] Read more














