समानुपातिकतर्फका सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान
newsare.net
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई निर्वसमानुपातिकतर्फका सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित कार्यक्रममा समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो । प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र पाएका थिए । समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […] Read more














