Nepal



Now Kuwait's refineries burn in new Iranian attacks as Trump threatens to 'massively blow up' huge gas field and gas price jumps 30%: Live updates

LIVE UPDATES: Follow the Daily Mail's live coverage of the US-Israel war with Iran as Donald Trump threatens to blow up an Iranian gas field at the centre of a major escalation in the conflict.

बेमौसमी वर्षाका कारण ९ करोड बराबरको काँचो इँटामा क्षति

काठमाडौं । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ । इ
BizKhabar Online » BizKhabar Online

बेमौसमी वर्षाका कारण ९ करोड बराबरको काँचो इँटामा क्षति

काठमाडौं । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ । इँटा व्यवसायीका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीलाई ८ करोड ७५ लाख बराबरको क्षति भएको इँटा उद्योग व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पिबिसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीले […]

पोखरामा इम्पेरियल सेक्युरिटिजको पाँचौं शाखा सञ्चालन, लगानीकर्तालाई ९ देखि ६ बजेसम्म सेवा

काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५) ले पोखरामा आफ्नो पाँचौं शाखा विस्तार गर्द
BizKhabar Online » BizKhabar Online

पोखरामा इम्पेरियल सेक्युरिटिजको पाँचौं शाखा सञ्चालन, लगानीकर्तालाई ९ देखि ६ बजेसम्म सेवा

काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५) ले पोखरामा आफ्नो पाँचौं शाखा विस्तार गर्दै सेवा सञ्चालनमा ल्याएको छ। पोखराको राष्ट्र बैंक चोकमा रहेको नयाँ शाखाको आइतबार औपचारिक उद्घाटन गरिएको हो। नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद तिमल्सिना र अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेलले संयुक्त रूपमा रिबन काटेर शाखाको उद्घाटन गरेका हुन्। […]

लघुवित्त सम्मेलन सुरु, गरिबी निवारण र उद्यमशीलताका लागि नयाँ मार्गचित्र

काठमाडौं । नेपालको गरिबी निवारण, महिला सशक्तीकरण र ग्रामीण विकासको मेरुदण्डका रूपमा रहेको लघुवि
BizKhabar Online » BizKhabar Online

लघुवित्त सम्मेलन सुरु, गरिबी निवारण र उद्यमशीलताका लागि नयाँ मार्गचित्र

काठमाडौं । नेपालको गरिबी निवारण, महिला सशक्तीकरण र ग्रामीण विकासको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे छलफल गर्न काठमाडौंमा दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु भएको छ । ‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्ने मूल नाराका साथ आयोजित यस दुई दिने सम्मेलनमा नीति निर्माता, नियामक निकायका प्रतिनिधि, लघुवित्त […]

महालक्ष्मी विकास बैंकको ग्लोबल मनि वीक सम्पन्न, देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रम आयोजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेत
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको ग्लोबल मनि वीक सम्पन्न, देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रम आयोजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले चैत २ गतेदेखि चैत ८ गतेसम्म साताव्यापी रुपमा सञ्चालन गरिएको अभियानअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गलाई केन्द्रमा राखी विभिन्न कार्यक्रम आयोजना गरेको हो । बैंकका देशभर रहेका शाखा तथा प्रादेशिक कार्यालयमार्फत दरबारमार्ग, […]

सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङ ?

काठमाडौं । सानिगाड हाइड्रोको आईपीओ आज चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आय
BizKhabar Online » BizKhabar Online

सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङ ?

काठमाडौं । सानिगाड हाइड्रोको आईपीओ आज चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख […]

तीन दिनदेखि बुटवल–नारायणगढ सडकमा सास्ती, यातायात सेवा प्रभावित

काठमाडौं । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छ
BizKhabar Online » BizKhabar Online

तीन दिनदेखि बुटवल–नारायणगढ सडकमा सास्ती, यातायात सेवा प्रभावित

काठमाडौं । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि तीन दिनदेखि यातायात सेवा प्रभावित हुँदै आएको छ । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न […]

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, १४ दिनको लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, १४ दिनको लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज १४ दिनका लागि ५० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयुभि’हरू ‘बिई-६’ र ‘एक्सइभी ९-ई’ पोखरामा सार्वजनिक

पोखरा । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमि
BizKhabar Online » BizKhabar Online

महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयुभि’हरू ‘बिई-६’ र ‘एक्सइभी ९-ई’ पोखरामा सार्वजनिक

पोखरा । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले पोखरामा महिन्द्राको आधिकारिक वितरक बि.बि. इन्कर्पोरेटेड प्रा.लि.सँगको सहकार्यमा पोखरा तथा क्षेत्रीय बजारको लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरु – बिई-६ (BE 6) र एक्सइभी ९-ई (XEV 9e) सार्वजनिक गरेको छ । यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो ( INGLO ) प्लेटफर्ममा आधारित छन् भने संसारकै […]

अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी

काठमाडौं । अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बीचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका ल
BizKhabar Online » BizKhabar Online

अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी

काठमाडौं । अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बीचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ । अमेरिकी विदेश विभागद्वारा जारी गरिएको अनुमति शुक्रबार देखि जहाजहरूमा लोड गरिएको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार – पसार र बिक्रीलाई अनुमति दिएको छ । सम्बन्धित […]

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ
BizKhabar Online » BizKhabar Online

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको हो । सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका–९ का वडा सदस्य […]

केरालामा बर्ड फ्लूको प्रकोपः हजारौँ चरा नष्ट गर्ने निर्णय

काठमाडौं । भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको पुष्टि भएपछि अधि
BizKhabar Online » BizKhabar Online

केरालामा बर्ड फ्लूको प्रकोपः हजारौँ चरा नष्ट गर्ने निर्णय

काठमाडौं । भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको पुष्टि भएपछि अधिकारीहरूले २० हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्र कोझिकोड र अलप्पुझा जिल्लामा नियन्त्रणका लागि यस्तो कदम चालिएको हो । कोझिकोडमा करिब १४ हजार २२८ र अलप्पुझामा ५ हजार ९६१ वटा चरालाई नष्ट गरिनेछ । […]

निर्वाचनमा बालअधिकार उल्लङ्घनः ३५० घटना दर्ता, हाइप्रोफाइललाई जरिवाना

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान
BizKhabar Online » BizKhabar Online

निर्वाचनमा बालअधिकार उल्लङ्घनः ३५० घटना दर्ता, हाइप्रोफाइललाई जरिवाना

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३ सय ५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल प्लेटफर्म’को अनुगमनका आधारमा निर्वाचनअघि बालबालिकासम्बन्धी २ सय८६ घटना […]

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधान, नवलपरासीको जङ्गलमा टेलिकमको टावर

काठमाडौं । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले
BizKhabar Online » BizKhabar Online

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधान, नवलपरासीको जङ्गलमा टेलिकमको टावर

काठमाडौं । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला–दुम्किबासबीचको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख निरोज घिमिरेले जानकारी दिए। उक्त क्षेत्रमा टावर जडान भएपछि अहिले नेटवर्क समस्या […]

छातीको ग्रन्थिले आयु र रोग जोखिम निर्धारण गर्ने नयाँ अध्ययनको निष्कर्ष

काठमाडौं । मानव शरीरको माथिल्लो छातीमा रहेको थाइमस नामक सानो ग्रन्थिले दीर्घकालीन स्वास्थ्य र आ
BizKhabar Online » BizKhabar Online

छातीको ग्रन्थिले आयु र रोग जोखिम निर्धारण गर्ने नयाँ अध्ययनको निष्कर्ष

काठमाडौं । मानव शरीरको माथिल्लो छातीमा रहेको थाइमस नामक सानो ग्रन्थिले दीर्घकालीन स्वास्थ्य र आयुसँग गहिरो सम्बन्ध राख्ने नयाँ अध्ययनले देखाएको छ। प्रतिष्ठित वैज्ञानिक जर्नल नेचरमा बुधबार प्रकाशित अध्ययनअनुसार थाइमसको स्वास्थ्य अवस्था मुटु सम्बन्धी रोग र क्यान्सरको जोखिमसँग प्रत्यक्ष रूपमा जोडिएको पाइएको हो। अध्ययनले थाइमसलाई वयस्क अवस्थाको रोग संवेदनशीलता र उमेरसँग सम्बन्धित प्रतिरक्षा प्रणालीको केन्द्रीय […]

ग्लोबल मनी विक २०२६ अन्तर्गत पोखरामा राष्ट्रिय पूँजी बजार क्विज सुरु

काठमाडौं । ग्लोबल मनी विक २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्ड को संयोजकत्व तथा सिडिएस एण्ड क्लियर
BizKhabar Online » BizKhabar Online

ग्लोबल मनी विक २०२६ अन्तर्गत पोखरामा राष्ट्रिय पूँजी बजार क्विज सुरु

काठमाडौं । ग्लोबल मनी विक २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्ड को संयोजकत्व तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायत सम्पूर्ण बजार सहभागीहरूको सहकार्यमा पोखरामा राष्ट्रिय स्तरको पूँजी बजार क्विज २०२६ सुरु भएको छ। फागुन ६ र ७ गते सञ्चालन हुने उक्त कार्यक्रम नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज को आयोजनामा भइरहेको हो। कार्यक्रमको पहिलो दिन […]

महेन्द्र राजमार्गको दाउन्नेमा सडक अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । शुक्रबारदेखि परेको वर्षाका कारण हिलाम्य र चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्ग अन्तर
BizKhabar Online » BizKhabar Online

महेन्द्र राजमार्गको दाउन्नेमा सडक अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । शुक्रबारदेखि परेको वर्षाका कारण हिलाम्य र चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–दाउन्ने खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उकालो चढ्न नसक्दा सवारी साधन बीच बाटोमै रोकिएका छन्। डाइभर्सनका रूपमा प्रयोग गरिएको बुटवल–पाल्पा सडकखण्ड पनि सिद्धबाबा क्षेत्र नजिकै लेदो र ढुंगा झरेपछि बन्द हुँदा यात्रु थप समस्यामा परेका छन्। प्रहरीले सडक खुल्ने निश्चित समय […]

ग्लोबल मनी वीक विशेष : सिडिएससीद्वारा विद्यार्थीलाई पुँजी बजारबारे जानकारी

काठमाडौं । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सञ्चालन भइरहेको ‘ग्लोबल मनी वीक २०२६’ अन्तर्गत सिड
BizKhabar Online » BizKhabar Online

ग्लोबल मनी वीक विशेष : सिडिएससीद्वारा विद्यार्थीलाई पुँजी बजारबारे जानकारी

काठमाडौं । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सञ्चालन भइरहेको ‘ग्लोबल मनी वीक २०२६’ अन्तर्गत सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले विद्यार्थी लक्षित कार्यक्रम सम्पन्न गरेको छ। चैत ५ गते पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा इस्लिङटन कलेजका विद्यार्थीहरुको सहभागितामा ‘कार्यालय अवलोकन कार्यक्रम’ आयोजना गरिएको हो। कार्यक्रममा १६ जनाभन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरुलाई विश्वव्यापी […]

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’, सरकारले कडाई गर्ला ?

काठमाडौं । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौं आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न केन
BizKhabar Online » BizKhabar Online

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’, सरकारले कडाई गर्ला ?

काठमाडौं । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौं आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न केन्द्रीय बसपार्क (नयाँबसपार्क) निर्माण गरेको छ । ठूलो लगानीमा बसपार्क बनाइए पनि सार्वजनिक सवारीसाधन भने बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन् । सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारका लागि काठमाडौँ महानगरपालिकाको पहलमा विसं २०५० मा नयाँबसपार्क स्थापना भए पनि कतिपय सवारीसाधन भने हाल पनि […]

भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्धाटन, उपत्यकामा सेवा विस्तार

काठमाडौं । फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो सेवा विस्तार गरेक
BizKhabar Online » BizKhabar Online

भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्धाटन, उपत्यकामा सेवा विस्तार

काठमाडौं । फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। यी शोरुमहरू सियाराम ग्रुप (सानो ठिमी) र पञ्चदेवल सप्लायर्स (बिन्देश्वरी प्लानिङ क्षेत्र, भक्तपुर)मार्फत सञ्चालनमा आएका हुन्। ८ वटा कलेक्सन र ५५० भन्दा बढी डिजाइनहरू (एसयूके) सहित लामिनारले नेपालकै फराकिलो टायल संग्रह […]

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

काठमाडौं । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षकै उच्च स्तरमा पुगेको छ। सन् २०२५ नोभेम्बरदेख
BizKhabar Online » BizKhabar Online

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

काठमाडौं । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षकै उच्च स्तरमा पुगेको छ। सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ, जसले श्रम बजारमा दबाब बढ्दै गएको संकेत गर्दछ। विशेषगरी १८ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १४ प्रतिशत पुगेकाले समग्र बेरोजगारी बढ्न मुख्य […]

विश्व अर्थतन्त्रमै मन्दीको डर, अल्पविकसित देशहरु सबैभन्दा बढी प्रभावित

काठमाडौं । इरानसँगको युद्धका कारण स्ट्रेट अफ हर्मुजमार्फत हुने तेल ढुवानी अवरुद्ध भएपछि विश्व ऊ
BizKhabar Online » BizKhabar Online

विश्व अर्थतन्त्रमै मन्दीको डर, अल्पविकसित देशहरु सबैभन्दा बढी प्रभावित

काठमाडौं । इरानसँगको युद्धका कारण स्ट्रेट अफ हर्मुजमार्फत हुने तेल ढुवानी अवरुद्ध भएपछि विश्व ऊर्जा बजारमा अस्थिरता बढेको छ। विश्वको करिब पाँचौं भाग तेल आपूर्ति यही मार्गबाट हुने भएकाले आपूर्ति प्रणालीमा आएको अवरोधले तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ। यसको असर विश्व अर्थतन्त्रभर देखिन थालेको छ। यदि तेलको मूल्य केही हप्तासम्म उच्च रहिरह्यो भने विश्व […]

सुनको मूल्यमा एकैदिन ७ हजार ८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ७ हजार ८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मुल्य प्रतितोला १ सय १५ […]

आज तीव्र हावाहुरी चल्ने, अति आवश्यक नपरी घर बाहिर ननिस्कन आग्रह

काठमाडौं । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो पानी र तीव्रगतिको हावा चल्ने जनाइएको छ । गृह मन्त्र
BizKhabar Online » BizKhabar Online

आज तीव्र हावाहुरी चल्ने, अति आवश्यक नपरी घर बाहिर ननिस्कन आग्रह

काठमाडौं । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो पानी र तीव्रगतिको हावा चल्ने जनाइएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ। यस्तै शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने […]

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, ११ महिनामै १२ हजार बढी पर्यटक पुगे

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थ
BizKhabar Online » BizKhabar Online

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, ११ महिनामै १२ हजार बढी पर्यटक पुगे

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिए भने यो वर्ष एक लाख ६८ […]

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण, स्थानीय तहले १२ प्रतिशतसम्म ऋण उठाउन सक्ने

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ, प्र
BizKhabar Online » BizKhabar Online

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण, स्थानीय तहले १२ प्रतिशतसम्म ऋण उठाउन सक्ने

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको छ । समष्टिगत आर्थिक अवस्था, राजस्वको प्रवृत्ति, खर्चको दबाब र वित्तीय बजारको अवस्थालाई आधार मानेर आयोगले ऋण परिचालनमा अनुशासन कायम गर्न जोड दिँदै तीनै तहका सरकारलाई औपचारिक सिफारिस गरिएको […]

ग्लोबल मनी विकको तेस्रो दिन : सिडिएससीको विद्यार्थी लक्षित ‘स्मार्ट मनी टक्स’

काठमाडौं । ग्लोबल मनी वीकको तेस्रो दिन सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले विद्यार्थी सचेत
BizKhabar Online » BizKhabar Online

ग्लोबल मनी विकको तेस्रो दिन : सिडिएससीको विद्यार्थी लक्षित ‘स्मार्ट मनी टक्स’

काठमाडौं । ग्लोबल मनी वीकको तेस्रो दिन सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सिडिएससीले बुधबार हिमालयन होटल ललितपुरमा काठमाडौं उपत्यकाका विभिन्न कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीलाई पुँजी बजारसम्बन्धी स्मार्ट मनी टक्स सचेतना कार्यक्रमको आयोजना गरेको हो । सिडिएससीका प्रबन्ध संचालक प्रविन पन्दाकले काठमाडौं उपत्यकामा रहेका ६ वटा कलेजका विद्यार्थीहरुमाझ […]

युवा र विधार्थीमा वित्तीय जागरण ल्याउँदै नबिल बैंक, ग्लोबल मनी विकलाई परिणाममुखी बनाउँदै

काठमाडौं । नबिल बैंकले ‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा वित्तीय साक्षरताअन्तर्गत विभिन्न कार्यक
BizKhabar Online » BizKhabar Online

युवा र विधार्थीमा वित्तीय जागरण ल्याउँदै नबिल बैंक, ग्लोबल मनी विकलाई परिणाममुखी बनाउँदै

काठमाडौं । नबिल बैंकले ‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा वित्तीय साक्षरताअन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइरहेको छ । यस वर्षको ग्लोबल मनी विकमा नबिल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता अभियान कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैबीच बैंकले मधेश प्रदेशका विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा मधेश प्रदेशका विभिन्न विद्यायलका […]

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव चैत २९ र ३० मा, प्राविधिक कारणले एक दिन सर्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारण सभाको मिति एक दिनका ला
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव चैत २९ र ३० मा, प्राविधिक कारणले एक दिन सर्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारण सभाको मिति एक दिनका लागी पछि सरेको छ । आगामी चैत २८ र २९ गते हुने भनेको निवार्चन एक दिनको लागी पछि सरेको हो । अब महासंघको चुनाव चैत २९ र ३० गते हुनेछ । प्राविधिक कारणले चुनाव एक दिन पछि सरेको महासंघले जनाएको […]

पाँचौं लघुवित्त सदस्य सम्मेलन आइतबारबाट सुरु हुँदै, लघुवित्त क्षेत्रबारे चर्चा हुने

काठमाडौं । लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गर्नका ला
BizKhabar Online » BizKhabar Online

पाँचौं लघुवित्त सदस्य सम्मेलन आइतबारबाट सुरु हुँदै, लघुवित्त क्षेत्रबारे चर्चा हुने

काठमाडौं । लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गर्नका लागि आगामी आइतबार र सोमबार (चैत ८ र ९ गते) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनमा नियामक […]

समानुपातिकतर्फका सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई निर्व
BizKhabar Online » BizKhabar Online

समानुपातिकतर्फका सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित कार्यक्रममा समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो । प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र पाएका थिए । समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर
BizKhabar Online » BizKhabar Online

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाउँदै छ । निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्नेछ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ […]

१३ वर्षमा १३ हजार बढी वन डढेलोका घटना, तराई-चुरे र मध्यपहाडी क्षेत्र उच्च जोखिममा

काठमाडौँ । यही १-७ चैतसम्म मुलुकभर वन डढेलो सप्ताह चलिरहेको छ । यही अवधिमा वन तथा भू–संरक्षण विभाग
BizKhabar Online » BizKhabar Online

१३ वर्षमा १३ हजार बढी वन डढेलोका घटना, तराई-चुरे र मध्यपहाडी क्षेत्र उच्च जोखिममा

काठमाडौँ । यही १-७ चैतसम्म मुलुकभर वन डढेलो सप्ताह चलिरहेको छ । यही अवधिमा वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मुलुकमा पछिल्लो १३ वर्षको ‘स्याटेलाइट’ तथ्याङ्कअनुसार डढेलोको जोखिम बढिरहेको उल्लेख छ । विभागको तथ्याङ्कमा २०७० देखि २०८२ सालसम्म देशभर १३ हजार ६२२ वटा वन डढेलो घटना अभिलेख […]

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा, यसरी गर्न सकिन्छ एक्टिभ

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भए
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा, यसरी गर्न सकिन्छ एक्टिभ

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि ती देशका ८९ सेवा प्रदायकसँग नेपाल टेलिकमले सम्झौता गरेको छ । चालु आर्थिक वर्षको साउन महिना पश्चात लाटभिया, स्लोभेनिया, टर्की, ताइवान–आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवाप्रदायकसँग र पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवाप्रदायकसँग यसका […]

भूराजनीतिक तनावबीच कमोडिटी मार्केटमा अस्थिरता, तेलको मूल्य बढदा पनि किन घट्दैछ सुन ?

काठमाडौं । पछिल्लो समय देखिएको भूराजनीतिक तनावका कारण विश्वव्यापी कमोडिटी बजारमा ठूलो अस्थिरता
BizKhabar Online » BizKhabar Online

भूराजनीतिक तनावबीच कमोडिटी मार्केटमा अस्थिरता, तेलको मूल्य बढदा पनि किन घट्दैछ सुन ?

काठमाडौं । पछिल्लो समय देखिएको भूराजनीतिक तनावका कारण विश्वव्यापी कमोडिटी बजारमा ठूलो अस्थिरता देखिएको छ । पछिल्ला २ महिनाको विवरणलाई आधार मान्दा पनि मध्यपूर्व क्षेत्रको द्वन्द्वले तेलको मूल्यमा तीव्ररूपमा उछाल आएको छ भने सुनको मूल्य पनि ओरालो लागिरहेको छ । सामान्यतया यस्ता तनावले दुवै कमोडिटीको मूल्य बढाउने गर्छ तर, योपटक तेलको मूल्य चरम उत्कर्षको बाटोमा […]

नेपालमा जीवनयापन खर्च अझै सस्तो, तर आम्दानीसँग असन्तुलन चुनौती

काठमाडौं । नेपालमा जीवनयापन खर्च विश्वका विकसित देशहरूको तुलनामा निकै कम देखिएको छ। विश्वभरका द
BizKhabar Online » BizKhabar Online

नेपालमा जीवनयापन खर्च अझै सस्तो, तर आम्दानीसँग असन्तुलन चुनौती

काठमाडौं । नेपालमा जीवनयापन खर्च विश्वका विकसित देशहरूको तुलनामा निकै कम देखिएको छ। विश्वभरका देश तथा शहरहरुको कस्ट अफ लिभिङ (जीवनयापन खर्च) बारे तथ्यांक प्रकाशन गर्दै आएको नम्बियो डटकमका अनुसार नेपालमा जीनयापन खर्च अहिले पनि सस्तो रहेको छ । यसै हप्ता प्रकाशित यो तथ्यांकनुअसार समग्र रूपमा हेर्दा नेपालमा बसोबास खर्च बेलायतमाभन्दा औसतमा ६६.८ प्रतिशतले सस्तो […]

Get more results via ClueGoal