पाँचौं लघुवित्त सदस्य सम्मेलन आइतबारबाट सुरु हुँदै, लघुवित्त क्षेत्रबारे चर्चा हुने
newsare.net
काठमाडौं । लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गर्नका लापाँचौं लघुवित्त सदस्य सम्मेलन आइतबारबाट सुरु हुँदै, लघुवित्त क्षेत्रबारे चर्चा हुने
काठमाडौं । लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गर्नका लागि आगामी आइतबार र सोमबार (चैत ८ र ९ गते) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनमा नियामक […] Read more














