Nepal



Trump and Netanyahu trade barbs as gas price surge threatens Iran War alliance: US insists they were NOT told of plans to hit fuel plant but Israeli officials deny that - and Bibi says it's 'fake news' that Tel Aviv dragged Washington into the conflict

The US President sparked speculation of a split with his ally after insisting he 'knew nothing' of its plan to hit South Pars in Iran , the world's largest gas field.

स्वर्णिम वाग्लेले सम्हाले अर्थमन्त्रीको जिम्मेवारी, यस्तो छ पहिलो निर्णय

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्
BizKhabar Online » BizKhabar Online

स्वर्णिम वाग्लेले सम्हाले अर्थमन्त्रीको जिम्मेवारी, यस्तो छ पहिलो निर्णय

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेका छन् । पदभार ग्रहण गरेसँगै उनले ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्ने बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हालेसँगै २०८२ चैत्र १२ गतेसम्मको सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना […]

अर्थतन्त्रको बागडोर सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई

काठमाडौं । लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका ड. स्वर्णिम वाग्ले नेपालको स
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रको बागडोर सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई

काठमाडौं । लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका ड. स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुन् । गोरखाको बुङ्कोटमा जन्मिएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुन् । उनले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभरबाट दोस्रो स्थान हासिल गरेका थिए । डा वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट […]

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग
BizKhabar Online » BizKhabar Online

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।यी हुन् मन्त्रीहरू । बालेन शाह – प्रधानमन्त्रीस्वर्णिम वाग्ले – अर्थमन्त्रीसोबिता गौतम – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीशिशिर खनाल – परराष्ट्र मन्त्रीविराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीसुधन गुरूङ – […]

वाडा अटो शो : लक्ष्मी ग्रुपका विशेष अफरहरु घोषणा

काठमाडौं । हुन्डाई, फोर्थिङ र केई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आक
BizKhabar Online » BizKhabar Online

वाडा अटो शो : लक्ष्मी ग्रुपका विशेष अफरहरु घोषणा

काठमाडौं । हुन्डाई, फोर्थिङ र केई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरुको घोषणा गरेको छ । चैत ११ गतेदेखि चैत १५ गतेसम्म ताल बाराही चोक लेकसाइड, पोखरामा वाडा अटो सोको आयोजना भइरहेको छ । यस कर्याक्रममा लक्ष्मी ग्रुपले नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड […]

यस्तो बन्यो ४७ औं प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद, यी हुन मन्त्रीहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाहलाई रा
BizKhabar Online » BizKhabar Online

यस्तो बन्यो ४७ औं प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद, यी हुन मन्त्रीहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गरेका छन् । नियुक्तिपछि शाहले आजै शपथग्रहण तथा पदभार ग्रहण गर्ने कार्यक्रम छ । नेपालको ४७ औं प्रधानमन्त्रीको रुपमा बालेन शाहको नेतृत्वमा १६ सदस्यीय मन्त्रिमण्डल गठन हुँदैछ । संविधानले २५ जना मन्त्री बनाउन पाउने […]

प्रधानमन्त्रीका रुपमा बालेन शाहले लिए शपथ

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीका रुपमा बालेन शाहले लिए शपथ

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

कुमारी बैंकले सञ्चालनमा ल्यायो डेबिट मास्टरकार्ड सेवा, डिजिटल सेवामा महत्वपूर्ण विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवाको औपचारिक रुपमा सार्वजनिक गरेको छ । काठ
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले सञ्चालनमा ल्यायो डेबिट मास्टरकार्ड सेवा, डिजिटल सेवामा महत्वपूर्ण विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवाको औपचारिक रुपमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकका लागि बिहीबारदेखि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको हो । मास्टरकार्ड सेवासँगै बैंकले डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा […]

गृहमन्त्री बन्दै सुधन गुरुङ, बालेन सरकारमा महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ बालेन्द्र शा
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री बन्दै सुधन गुरुङ, बालेन सरकारमा महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएका छन् । रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषदमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिने तयारी गरेको हो । केहीबेरअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा संसदीय दलका नेता बालेन शाहलाई संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत […]

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बन्ने

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छ
BizKhabar Online » BizKhabar Online

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बन्ने

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् । उनी काठमाडौं ८ बाट निर्वाचित सांसद हुन् । श्रेष्ठ यसअघि पनि खेलकुदमन्त्री भइसकेका छन् ।

सुनको मूल्यमा प्रतितोला ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ५० रुपैयाँले […]

कानुनमन्त्री बन्दै सोविता गौतम

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको
BizKhabar Online » BizKhabar Online

कानुनमन्त्री बन्दै सोविता गौतम

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको नाम कानुनमन्त्रीको रुपमा टुंगो लगाएको हो । उनी चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बनेकी हुन् ।

संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन
BizKhabar Online » BizKhabar Online

संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेन्चमा बस्ने भएका छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेन्च तय गरिदिएको […]

बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन, प्रधानमन्त्री बन्न सबै बाटो खुला

काठमाडौँ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछाने
BizKhabar Online » BizKhabar Online

बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन, प्रधानमन्त्री बन्न सबै बाटो खुला

काठमाडौँ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ । यससँगै बालेनलाई भोलि प्रधानमन्त्रीको रुपमा सपथ लिन बाटो खुलाएको छ ।

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु, यी ब्राण्डका गाडीमा झुम्मिए ग्राहक

काठमाडौं । एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रुपमा सुरु भएको छ
BizKhabar Online » BizKhabar Online

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु, यी ब्राण्डका गाडीमा झुम्मिए ग्राहक

काठमाडौं । एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रुपमा सुरु भएको छ । ग्राहकको उत्साहजनक सहभागितामा सुरु भएको यस कार्निभलले लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ । कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहकजनक सहभागिता रहेको छ । बिहीबारदेखि शनिबारसम्म […]

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया पारित, यस्तो छ व्यवस्था

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२
BizKhabar Online » BizKhabar Online

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया पारित, यस्तो छ व्यवस्था

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ पारित गरेको छ । धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार सम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम नेप्सेले कार्य प्रक्रिया बनाई लागु गरेको जनाएको छ । मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक सदस्य दलाल व्यवसायीले नेप्सेबाट […]

प्रतितोला २९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाले घटेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला २९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

विश्वकै तेश्रो धनी ‘सर्गेई ब्रिन’ : जसको परिवारले धर्मका कारण छाडेको थियो आफ्नो देश

काठमाडौं । गुगलका सह–संस्थापक सर्गेई ब्रिन हाल विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनले १९९८ मा ल्य
BizKhabar Online » BizKhabar Online

विश्वकै तेश्रो धनी ‘सर्गेई ब्रिन’ : जसको परिवारले धर्मका कारण छाडेको थियो आफ्नो देश

काठमाडौं । गुगलका सह–संस्थापक सर्गेई ब्रिन हाल विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनले १९९८ मा ल्यारी पेजसँग मिलेर कम्पनी स्थापना गरेका थिए । जुन कम्पनी आज ३.४९८ ट्रिलियन डलरको बजार पूँजीकरणको साथ विश्वको तेस्रो ठूलो कम्पनी हो । सर्गेई ब्रिनको जन्म सोभियत संघमा भएको थियो, तर त्यहाँ बढ्दो यहूदी विरोधी भावनाका कारण उनको परिवार […]

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगको प्रतिवेदनले नै पुष्टि गर्यो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग जेनजी आ
BizKhabar Online » BizKhabar Online

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगको प्रतिवेदनले नै पुष्टि गर्यो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि नबनेको स्पष्ट भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले कार्की आयोग र आमनिर्वाचन अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको बताएका हुन् । उनले भनेका छन्, ‘कार्की […]

कछुवा गतिमा नेपाल टेलिकमको ‘एफटीटीएच’ इन्टरनेट, निजी सेवा प्रदायकहरुसँगको प्रतिस्पर्धामा पछि पर्दै

काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) विस्तारको काममा अत्यन्त सुस्त प्
BizKhabar Online » BizKhabar Online

कछुवा गतिमा नेपाल टेलिकमको ‘एफटीटीएच’ इन्टरनेट, निजी सेवा प्रदायकहरुसँगको प्रतिस्पर्धामा पछि पर्दै

काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) विस्तारको काममा अत्यन्त सुस्त प्रगति देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको फागुन महिनाको तथ्यांकले अन्य इन्टरनेट सेवा प्रदायकहरूको तुलनामा टेलिकम भने ज्यादै सुस्त गतिमा अघि बढिरहेको देखिन्छ । अन्य सेवाप्रदायकहरुले आफ्नो सेवा लगातार विस्तार गर्दै बजारको ठूलो हिस्सा कब्जा गरिरहेका बेला […]

तनहुँको मह विश्व बजारमा, सूर्य नेपाल प्रालिले बजारीकरण गर्दै

तनहुँ । जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन्
BizKhabar Online » BizKhabar Online

तनहुँको मह विश्व बजारमा, सूर्य नेपाल प्रालिले बजारीकरण गर्दै

तनहुँ । जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन् । सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद गरी बजारीकरण गर्न थालेको छ […]

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना, १३ हजार बढी परिवार प्रभावित

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विप
BizKhabar Online » BizKhabar Online

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना, १३ हजार बढी परिवार प्रभावित

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् । यस्तै, एक हजार […]

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली, लक्ष्य पूरा गर्न चुनौतीपूर्ण

काठमाडौँ ।  महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । चालु आर्
BizKhabar Online » BizKhabar Online

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली, लक्ष्य पूरा गर्न चुनौतीपूर्ण

काठमाडौँ ।  महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली भएको हो । भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बाँकी चार महिनामा […]

बालेन आज संसदीय दलको नेता चयन हुँदै, भोलि प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ
BizKhabar Online » BizKhabar Online

बालेन आज संसदीय दलको नेता चयन हुँदै, भोलि प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ । बैठकले संसदीय दलको नेता चयन गर्नेछ । नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरे लगत्तै रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह (बालेन)लाई नेता चयन गर्ने बताइएको छ । संसदीय […]

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार मध्य
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको भन्दै निगमले मूल्य बढाएको हो […]

भाडा समायोजन नगरे यातायात सेवा बन्द हुने चेतावनी, महासंघले दियो आन्दोलनको संकेत

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बढेपछि तत्काल स
BizKhabar Online » BizKhabar Online

भाडा समायोजन नगरे यातायात सेवा बन्द हुने चेतावनी, महासंघले दियो आन्दोलनको संकेत

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बढेपछि तत्काल सार्वजनिक यातायातको भाडा समायोजन नभए सेवा सञ्चालन प्रभावित पार्ने चेतावनी दिएको छ । महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा इन्धन, मर्मत, श्रमिक खर्चलगायत सबै लागत बढ्दा व्यवसायीहरू दैनिक लाखौं रुपैयाँ घाटामा चलिरहेको उल्लेख गर्दै सरकारसँग वैज्ञानिक आधारमा यथाशीघ्र भाडा समायोजन गर्न माग गरेको […]

ठमेलबाट युगाण्डाका २० महिला पक्राउ, यौनधन्दा चलाईरहेको आरोप

काठमाडौं । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौ
BizKhabar Online » BizKhabar Online

ठमेलबाट युगाण्डाका २० महिला पक्राउ, यौनधन्दा चलाईरहेको आरोप

काठमाडौं । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै महिला युगाण्डाका हुन् । प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले विदेशी तथा स्वदेशी […]

सवारी भाडा बढाउन सिफारिस, कुन सवारीसाधनको कतिले बढ्दैछ ?

काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा
BizKhabar Online » BizKhabar Online

सवारी भाडा बढाउन सिफारिस, कुन सवारीसाधनको कतिले बढ्दैछ ?

काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै वैज्ञानिक भाडा समायोजन प्रणालीका आधारमा नयाँ भाडादर प्रस्ताव गरेको हो । नेपाल आयल निगमले चैत २ गतेदेखि डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ वृद्धि गरेपछि विभागले भाडा […]

ग्लोबल आइएमई २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको समावेश

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ र दर्शन सहितको तस्वीरहरु समावेश न
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको समावेश

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले सम्युक्त रुपमा उक्त […]

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

काठमाडौं । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा
BizKhabar Online » BizKhabar Online

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

काठमाडौं । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुने थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । तल्लो सेतीको […]

अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति

काठमाडौं । अष्ट्रेलियाको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिँदै गएको छ, जहाँ फेब्रुअरी महिना
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति

काठमाडौं । अष्ट्रेलियाको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिँदै गएको छ, जहाँ फेब्रुअरी महिनामा वार्षिक मुद्रास्फीति दर घटेर ३.७ प्रतिशतमा पुगेको छ । यसअघि लगातार दुई महिना ३.८ प्रतिशतमा स्थिर रहेको मुद्रास्फीति यसपटक केही घट्नु अर्थशास्त्रीहरूको अपेक्षाविपरीतको नतिजा हो, किनकि उहाँहरूले यो दर यथावत् रहने अनुमान गरेका थिए । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार उपभोक्ता मूल्य […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, १५ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । पछिल्लो पाँच दिनदेखि लगातार बढेको सेयर बजारमा बुधबार भने दोहोरो अंकको गिरावट आएको छ ।
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको गिरावट, १५ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । पछिल्लो पाँच दिनदेखि लगातार बढेको सेयर बजारमा बुधबार भने दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २ हजार ९ सय ३५.९४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ४५ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय १३ कम्पनीको घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार […]

किन एलपिजी सिलिन्डरमा १४.२ किलोग्राम मात्र ग्यास हुन्छ ? कम वा बढी किन भरिदैन

काठमाडौं । इजरायल–अमेरिका र इरान युद्धले भारत, नेपाललगायत विश्वका धेरै देशहरूमा एलपीजीको अभाव स
BizKhabar Online » BizKhabar Online

किन एलपिजी सिलिन्डरमा १४.२ किलोग्राम मात्र ग्यास हुन्छ ? कम वा बढी किन भरिदैन

काठमाडौं । इजरायल–अमेरिका र इरान युद्धले भारत, नेपाललगायत विश्वका धेरै देशहरूमा एलपीजीको अभाव सिर्जना गरेको छ । युद्धका कारण सिर्जित अवस्थाले ग्यास सिलिन्डर प्राप्त गर्न कठिनाइ निम्त्याएको छ । नेपालले आफ्नो एलपीजी आवश्यकताको सबै परिणाम आयात गर्छ । यही कारणले गर्दा विश्वव्यापी तनावले हाम्रो ग्यासको मागलाई प्रत्यक्ष असर गर्छ । इरान युद्धका कारण तेल र […]

देउवाले बेचे ‘देउवा निवास’, आलिसान अपार्टमेन्ट बनाउँदै निर्माण व्यवसायी

काठमाडौं । जेनजी आन्दोलनपछि निरास बनेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी निवास
BizKhabar Online » BizKhabar Online

देउवाले बेचे ‘देउवा निवास’, आलिसान अपार्टमेन्ट बनाउँदै निर्माण व्यवसायी

काठमाडौं । जेनजी आन्दोलनपछि निरास बनेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी निवास ‘देउवा निवास’ बिक्री गरेका छन् । उनले एक निर्माण व्यवसायीलाई उक्त निवास बिक्री गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । करिब ६ रोपनीमा फैलिएको उनको निजी निवास उनले एक निर्माण व्यवयायीलाई बेचेका हुन् । उनले बेचेसँगै आगजनीमा परेको उक्त घरका कतिपय संरचनाहरु हिजोआज […]

सुजुकी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य ४९ लाख ९९ हजार

काठमाडौं । नेपालमा सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहि
BizKhabar Online » BizKhabar Online

सुजुकी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य ४९ लाख ९९ हजार

काठमाडौं । नेपालमा सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) सुजुकी ई–भिटाराको बुकिङ खुला गरेको छ । बुधबार पोखरामा आयोजित वाडा अटो शोमा सीजी मोटोकर्पले बुकिङ खुला गरेको हो । बुकिङ खुलाएसँगै कम्पनीले सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो विशेष सुरुवाती मूल्य सीमित […]

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएको छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । यसैगरी समारोहमा मन्त्री, नव निर्वाचित […]

Get more results via ClueGoal