भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्धाटन, उपत्यकामा सेवा विस्तार
newsare.net
काठमाडौं । फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो सेवा विस्तार गरेकभक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्धाटन, उपत्यकामा सेवा विस्तार
काठमाडौं । फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। यी शोरुमहरू सियाराम ग्रुप (सानो ठिमी) र पञ्चदेवल सप्लायर्स (बिन्देश्वरी प्लानिङ क्षेत्र, भक्तपुर)मार्फत सञ्चालनमा आएका हुन्। ८ वटा कलेक्सन र ५५० भन्दा बढी डिजाइनहरू (एसयूके) सहित लामिनारले नेपालकै फराकिलो टायल संग्रह […] Read more














