ग्लोबल मनी वीक विशेष : सिडिएससीद्वारा विद्यार्थीलाई पुँजी बजारबारे जानकारी
newsare.net
काठमाडौं । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सञ्चालन भइरहेको ‘ग्लोबल मनी वीक २०२६’ अन्तर्गत सिडग्लोबल मनी वीक विशेष : सिडिएससीद्वारा विद्यार्थीलाई पुँजी बजारबारे जानकारी
काठमाडौं । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सञ्चालन भइरहेको ‘ग्लोबल मनी वीक २०२६’ अन्तर्गत सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले विद्यार्थी लक्षित कार्यक्रम सम्पन्न गरेको छ। चैत ५ गते पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा इस्लिङटन कलेजका विद्यार्थीहरुको सहभागितामा ‘कार्यालय अवलोकन कार्यक्रम’ आयोजना गरिएको हो। कार्यक्रममा १६ जनाभन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरुलाई विश्वव्यापी […] Read more














