महेन्द्र राजमार्गको दाउन्नेमा सडक अवरुद्ध, यात्रु अलपत्र
newsare.net
काठमाडौं । शुक्रबारदेखि परेको वर्षाका कारण हिलाम्य र चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्ग अन्तरमहेन्द्र राजमार्गको दाउन्नेमा सडक अवरुद्ध, यात्रु अलपत्र
काठमाडौं । शुक्रबारदेखि परेको वर्षाका कारण हिलाम्य र चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–दाउन्ने खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उकालो चढ्न नसक्दा सवारी साधन बीच बाटोमै रोकिएका छन्। डाइभर्सनका रूपमा प्रयोग गरिएको बुटवल–पाल्पा सडकखण्ड पनि सिद्धबाबा क्षेत्र नजिकै लेदो र ढुंगा झरेपछि बन्द हुँदा यात्रु थप समस्यामा परेका छन्। प्रहरीले सडक खुल्ने निश्चित समय […] Read more














