ग्लोबल मनी विक २०२६ अन्तर्गत पोखरामा राष्ट्रिय पूँजी बजार क्विज सुरु
newsare.net
काठमाडौं । ग्लोबल मनी विक २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्ड को संयोजकत्व तथा सिडिएस एण्ड क्लियरग्लोबल मनी विक २०२६ अन्तर्गत पोखरामा राष्ट्रिय पूँजी बजार क्विज सुरु
काठमाडौं । ग्लोबल मनी विक २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्ड को संयोजकत्व तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायत सम्पूर्ण बजार सहभागीहरूको सहकार्यमा पोखरामा राष्ट्रिय स्तरको पूँजी बजार क्विज २०२६ सुरु भएको छ। फागुन ६ र ७ गते सञ्चालन हुने उक्त कार्यक्रम नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज को आयोजनामा भइरहेको हो। कार्यक्रमको पहिलो दिन […] Read more














