छातीको ग्रन्थिले आयु र रोग जोखिम निर्धारण गर्ने नयाँ अध्ययनको निष्कर्ष
newsare.net
काठमाडौं । मानव शरीरको माथिल्लो छातीमा रहेको थाइमस नामक सानो ग्रन्थिले दीर्घकालीन स्वास्थ्य र आछातीको ग्रन्थिले आयु र रोग जोखिम निर्धारण गर्ने नयाँ अध्ययनको निष्कर्ष
काठमाडौं । मानव शरीरको माथिल्लो छातीमा रहेको थाइमस नामक सानो ग्रन्थिले दीर्घकालीन स्वास्थ्य र आयुसँग गहिरो सम्बन्ध राख्ने नयाँ अध्ययनले देखाएको छ। प्रतिष्ठित वैज्ञानिक जर्नल नेचरमा बुधबार प्रकाशित अध्ययनअनुसार थाइमसको स्वास्थ्य अवस्था मुटु सम्बन्धी रोग र क्यान्सरको जोखिमसँग प्रत्यक्ष रूपमा जोडिएको पाइएको हो। अध्ययनले थाइमसलाई वयस्क अवस्थाको रोग संवेदनशीलता र उमेरसँग सम्बन्धित प्रतिरक्षा प्रणालीको केन्द्रीय […] Read more














