तीन दिनदेखि बुटवल–नारायणगढ सडकमा सास्ती, यातायात सेवा प्रभावित
newsare.net
काठमाडौं । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छतीन दिनदेखि बुटवल–नारायणगढ सडकमा सास्ती, यातायात सेवा प्रभावित
काठमाडौं । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि तीन दिनदेखि यातायात सेवा प्रभावित हुँदै आएको छ । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न […] Read more














