नाडामा नयाँ कार्य समितिलाई पूर्णता, २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
newsare.net
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ २९ सदस्यीय केन्द्रीय कार्य समिति गठन भएको छनाडामा नयाँ कार्य समितिलाई पूर्णता, २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ २९ सदस्यीय केन्द्रीय कार्य समिति गठन भएको छ। चैत्र ८ गते अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिले विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम २०८२ पौष २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारीहरूको निर्वाचन सम्पन्न गरी नयाँ कार्य समितिलाई पूर्णता दिएको हो। पदाधिकारीहरू अध्यक्ष […] Read more














