वैद्य अर्गनाइजेशनद्वारा इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’ नेपालमा आधिकारिक रूपमा भित्रियो
newsare.net
काठमाडौं । नेपालका लागि Toyota गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना Vaidya Organization of Industries &वैद्य अर्गनाइजेशनद्वारा इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’ नेपालमा आधिकारिक रूपमा भित्रियो
काठमाडौं । नेपालका लागि Toyota गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना Vaidya Organization of Industries & Trading Houses (VOITH) ले दुईपांग्रे सवारी क्षेत्रमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड Morbidelli सँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ। करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड […] Read more














