५ अंकले बढ्यो सेयरबजार, साढे १५ अर्ब माथिको कारोबार
newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५ अंकले बढेर५ अंकले बढ्यो सेयरबजार, साढे १५ अर्ब माथिको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा एकल अंकले बढ्दै २९ सय ३६ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार बढी कित्ता सेयर […] Read more














