वरिष्ठ अर्थविद् केशव आचार्यको निधन
newsare.net
काठमाडौं । नेपालका वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहानवरिष्ठ अर्थविद् केशव आचार्यको निधन
काठमाडौं । नेपालका वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान ९ः५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान काठमाडौँको चाबहिलस्थित मेडिकेयर अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। आचार्यले नेपालको […] Read more














