पोखरामा राष्ट्रियस्तरको पूँजी बजार क्विज सम्पन्न, पृथ्वी नारायण क्याम्पस विजेता
newsare.net
काठमाडौं । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ मनाइँदै आएको ग्लोबल मनी विक २०२६ को अवसरमा पोखरामपोखरामा राष्ट्रियस्तरको पूँजी बजार क्विज सम्पन्न, पृथ्वी नारायण क्याम्पस विजेता
काठमाडौं । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ मनाइँदै आएको ग्लोबल मनी विक २०२६ को अवसरमा पोखरामा राष्ट्रियस्तरको पूँजी बजारसम्बन्धी क्विज प्रतियोगिता सम्पन्न भएको छ। नेपाल धितोपत्र बोर्डको संयोजकत्व तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायत सम्पूर्ण बजार सहभागी संस्थाहरूको सहकार्यमा आयोजित उक्त कार्यक्रम नेपाल पर्यटन तथा होटल व्यवस्थापन कलेजको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगितामा देशभरका […] Read more














