सकेसम्म व्यवसायिक एकता कायम राख्ने प्रयास हुनेछ : अन्जन श्रेष्ठ
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले सदस्यहरू उम्सकेसम्म व्यवसायिक एकता कायम राख्ने प्रयास हुनेछ : अन्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले सदस्यहरू उम्मेदवारी घोषणा गरेको छ । सोमबार एक कार्यक्रमका बीच उक्त समुहअन्तर्गत पदाधिकारीसहित सदस्यहरुको उम्मेदवारी घोषणा गरिएको हो ।घोषणा अनुसार, वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला/नगरतर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण […] Read more














