रविको रिटमा आज पनि सुनुवाइ हुने, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता होला ?
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दरविको रिटमा आज पनि सुनुवाइ हुने, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता होला ?
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिन निर्णयविरुद्धको रिटमाथि आज पनि निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको उक्त मुद्दा सुनुवाइ नसकिएपछि न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सोमबार पनि हेर्दाहेर्दैमा राखेको थियो । उक्त मुद्दामा त्यसअघि चार दिन लगातार […] Read more














