एक खर्ब २३ अर्बको पेट्रोलियम पदार्थ आयात, ५२ अर्ब १५ करोड राजस्व संकलन
newsare.net
वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदारएक खर्ब २३ अर्बको पेट्रोलियम पदार्थ आयात, ५२ अर्ब १५ करोड राजस्व संकलन
वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, रु ६३ अर्ब […] Read more














