सुजुकी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य ४९ लाख ९९ हजार
newsare.net
काठमाडौं । नेपालमा सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिसुजुकी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य ४९ लाख ९९ हजार
काठमाडौं । नेपालमा सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) सुजुकी ई–भिटाराको बुकिङ खुला गरेको छ । बुधबार पोखरामा आयोजित वाडा अटो शोमा सीजी मोटोकर्पले बुकिङ खुला गरेको हो । बुकिङ खुलाएसँगै कम्पनीले सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो विशेष सुरुवाती मूल्य सीमित […] Read more














