Nepal



देउवाले बेचे ‘देउवा निवास’, आलिसान अपार्टमेन्ट बनाउँदै निर्माण व्यवसायी

काठमाडौं । जेनजी आन्दोलनपछि निरास बनेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी निवास

आगामी आवको बजेटमा यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्य
BizKhabar Online » BizKhabar Online

आगामी आवको बजेटमा यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा उनले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने […]

यती एअरलाईन्सको आइपीओ निष्काशनको तयारी, विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काडमाडौं । यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्
BizKhabar Online » BizKhabar Online

यती एअरलाईन्सको आइपीओ निष्काशनको तयारी, विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काडमाडौं । यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय […]

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलम
BizKhabar Online » BizKhabar Online

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले बताए । उनका अनुसार दुर्घटनामा उद्धारकार्य चलिरहेको छ । […]

प्यारामाउन्ट मोटर्सद्वारा नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । प्यारामाउन्ट मोटर्सले नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६ ईभी ट्रफी लङ रेञ्ज’ सा
BizKhabar Online » BizKhabar Online

प्यारामाउन्ट मोटर्सद्वारा नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । प्यारामाउन्ट मोटर्सले नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६ ईभी ट्रफी लङ रेञ्ज’ सार्वजनिक गरेको छ । मोरिस ग्यारेज (एमजी) मोटर्सको आधिकारिक वितरक कम्पनीले एक विशेष कार्यक्रमबीच नयाँ गाडी नेपाली बजारमा भित्र्याएको हो । कार्यक्रममा मोहम्मत क्वासिम जहुरको विशेष उपस्थिति रहेको थियो । कम्पनीका अनुसार उत्कृष्ट कार्यसम्पादन, आधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजनमा तयार […]

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘
BizKhabar Online » BizKhabar Online

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजकोे बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि […]

पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षाको विषय : प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यू
BizKhabar Online » BizKhabar Online

पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षाको विषय : प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन् । समितिका सदस्यहरुले सवारीको गति बढी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्न सकिने र सडक सुरक्षालाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका हुन् । बैठकमा समितिका सभापति […]

नेपाल पर्यटन बोर्डलाई ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान

काठमाडौं । नेपाल पर्यटन बोर्डलाई प्रतिष्ठित ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान प्रदान गरिएको
BizKhabar Online » BizKhabar Online

नेपाल पर्यटन बोर्डलाई ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान

काठमाडौं । नेपाल पर्यटन बोर्डलाई प्रतिष्ठित ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान प्रदान गरिएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँगको ६० वर्षे आबद्धता तथा योगदानको कदरस्वरूप सो सम्मान प्रदान गरिएको हो । उक्त सम्मान गणतन्त्र कोरियाको ग्योङ्जु तथा पोहाँगमा आयोजित पाटा वार्षिक सम्मेलन २०२६ का अवसरमा प्रदान गरिएको हो। नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका निमित्त निर्देशक […]

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथ
BizKhabar Online » BizKhabar Online

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ । पार्टीको तर्फबाट मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो । […]

संसद्‌मा निदाएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि अर्थमन्त्री वाग्लेको स्पष्टीकरण-‘म निदाएको थिइनँ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै सामाजिक सञ्ज
BizKhabar Online » BizKhabar Online

संसद्‌मा निदाएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि अर्थमन्त्री वाग्लेको स्पष्टीकरण-‘म निदाएको थिइनँ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै सामाजिक सञ्जालमा भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् । अर्थ समितिको बैठकमा वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे । अर्थमन्त्री वाग्लेले भने, ‘मैले टेबुलमुनि फोन हेरिरहेको कुरालाई धेरैले निदाएको भनेर गलत अर्थ लगाए। राष्ट्रपतिको अगाडि फोन चलाउनु […]

अर्थतन्त्रमा आइटी क्षेत्रको योगदान बढ्दै, ९ महिनामै २१ अर्ब ४४ करोडको सेवा निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै नेपालले दूरसञ्चार, कम्प्युटर तथा सूचना सेव
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रमा आइटी क्षेत्रको योगदान बढ्दै, ९ महिनामै २१ अर्ब ४४ करोडको सेवा निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै नेपालले दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवाको निर्यातबाट मात्रै २१ अर्ब ४४ करोड ३७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको भुक्तानी सन्तुलन तथ्यांकअनुसार आइटी क्षेत्रको क्रेडिट (निर्यात) २१ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ पुग्दा डेबिट (आयात) भने ४ […]

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतामा योगदानमा आधारित भए /नभएको, उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको […]

बजाजको ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु, एक लाखसम्म नगद छुट

काठमाडौं । बजाज नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ले ‘न्यु खोज्नेलाई झ्याम्मै
BizKhabar Online » BizKhabar Online

बजाजको ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु, एक लाखसम्म नगद छुट

काठमाडौं । बजाज नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ले ‘न्यु खोज्नेलाई झ्याम्मै’ नारासहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। कम्पनीका अनुसार कार्निभल काठमाडौंको भृकुटीमण्डप मा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा ग्राहकहरूले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा पाउनेछन्। कार्निभलमा २२ जना […]

फोटोन नेपालले काठमाडौंमा गर्यो कस्टमर मिट एण्ड ग्रिटको आयोजना

काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले २५ वैशाख २०८३ मा ललितपुरको बालकुमारीस्
BizKhabar Online » BizKhabar Online

फोटोन नेपालले काठमाडौंमा गर्यो कस्टमर मिट एण्ड ग्रिटको आयोजना

काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले २५ वैशाख २०८३ मा ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। यो कार्यक्रम काठमाडौं उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट संचालक, व्यवसायिक अपरेटर तथा प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूको अनुभव र अपेक्षाबारे खुला र अर्थपूर्ण छलफल गर्ने उद्देश्यले आयोजना गरिएको […]

नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य ‘अथर’ अब जनकपुरमा

जनकपुर | नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो नयाँ Ather Experienc
BizKhabar Online » BizKhabar Online

नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य ‘अथर’ अब जनकपुरमा

जनकपुर | नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो नयाँ Ather Experience Center को भव्य उद्घाटन गरेको घोषणा गरेको छ। यससँगै कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ। जनकपुरको मिल्स एरियामा अवस्थित नयाँ Experience Center सोमबार, २८ बैशाख […]

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्
BizKhabar Online » BizKhabar Online

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि […]

कुरिलो प्रतिकिलो रु ४५०, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ६५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ४५०, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ६५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु […]

सेयर धितो कर्जा साढे २८ प्रतिशतले बढ्यो, अन्य क्षेत्रमा कस्तो छ कर्जा प्रवाहको अवस्था ?

काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा (मार्जिन प्रकृतिको क
BizKhabar Online » BizKhabar Online

सेयर धितो कर्जा साढे २८ प्रतिशतले बढ्यो, अन्य क्षेत्रमा कस्तो छ कर्जा प्रवाहको अवस्था ?

काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) साढे २८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा सेयर कर्जा २८.४९ प्रतिशतले बढेको छ । यसअवधिमा सेयर कर्जा ३५ अर्ब ३६ करोड ६८ लाख रुपैयाँले बढेको हो […]

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्य
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार
BizKhabar Online » BizKhabar Online

पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानी वासीका साथै मुस्ताङ […]

धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किए, ३७ जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किँदा ३७ जना घाइत
BizKhabar Online » BizKhabar Online

धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किए, ३७ जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् । काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले गएराति ११ बजेको समयमा पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि सो बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो […]

‘प्रि-बजेट’ माथि छलफल गर्दै गण्डकीको अर्थ मन्त्रालय

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-ब
BizKhabar Online » BizKhabar Online

‘प्रि-बजेट’ माथि छलफल गर्दै गण्डकीको अर्थ मन्त्रालय

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट)बारे छलफल सुरु गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुअघि बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस हुने आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले बताए । “प्रि-बजेट छलफल भइरहेको छ । जिल्ला […]

एसईईको नतिजा प्रकाशित, ६६ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनि
BizKhabar Online » BizKhabar Online

एसईईको नतिजा प्रकाशित, ६६ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले केही समयअघि सार्वजनिक गरेको नतिजा अनुसार यस पटकको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । चार लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदा २ लाख ८४ हजार १ सय ६० परीक्षार्थी […]

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ,  बैशाख २७  । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर
BizKhabar Online » BizKhabar Online

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ,  बैशाख २७  । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ (Super Wallet) सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो वालेटमा रहेको मौज्दात (Balance) मा प्रत्यक्ष ब्याज प्रदान गर्दछ। यससँगै खल्ती नेपालमा ‘नियो बैंकिङ’ (Neo Banking) […]

सरकारको जोडमा सञ्चार तथा सूचना प्रविधि, यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौं । डिजिटल सुशासन ब्लुप्रिन्ट अनुरुप सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै ज
BizKhabar Online » BizKhabar Online

सरकारको जोडमा सञ्चार तथा सूचना प्रविधि, यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौं । डिजिटल सुशासन ब्लुप्रिन्ट अनुरुप सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै जी–क्लाउड र डाटा नीतिको कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद प्रणाली, डाटा नीति, अन्तरसञ्चालन मापदण्ड तथा […]

उकालो लाग्दै महंगी, चैतमा ४.४७ प्रतिशतमा उक्लियो मुद्रास्फीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको महंगी लगातार उकालो लागिरहेको जनाएको छ । सोमबार मासिक प्र
BizKhabar Online » BizKhabar Online

उकालो लाग्दै महंगी, चैतमा ४.४७ प्रतिशतमा उक्लियो मुद्रास्फीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको महंगी लगातार उकालो लागिरहेको जनाएको छ । सोमबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रिय बैंकले चैत महिनासम्म नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशतमा उक्लिएको बताएको हो । यसअघि फागुन महिनामा यस्तो मुद्रास्फीति ३.६२ प्रतिशत थियो । केन्द्रिय बैंकको तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्षको यहि अवधिमा पनि यस्तो मुद्रास्फीति […]

९ महिनामा भित्रियो १६ खर्ब ५९ अर्ब रेमिट्यान्स, हरेक महिना आउँछ औसतमा १ खर्ब ८४ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्
BizKhabar Online » BizKhabar Online

९ महिनामा भित्रियो १६ खर्ब ५९ अर्ब रेमिट्यान्स, हरेक महिना आउँछ औसतमा १ खर्ब ८४ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यस अवधिमा गत आवको सोही अवधिको तुलनामा यस्तो रेमिट्यान्स ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ […]

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रम : यी हुन् मुख्य बुँदा

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर
BizKhabar Online » BizKhabar Online

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रम : यी हुन् मुख्य बुँदा

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आज अपराह्न सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले आर्थिक विकास, पूर्वाधार प्रवर्द्धन, सुशासन, सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले […]

प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु, विपक्षीले गरे शुरुमै अवरोध

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ । आजको बैठक आरम्भ हुन
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु, विपक्षीले गरे शुरुमै अवरोध

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ । आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे । तत्पश्चात् नेपाली कांग्रेस, नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु […]

राष्ट्र बैंकको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेललले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको […]

नेपालमा ठुला डाटा सेन्टर स्थापना कत्तिको सहज ? फाईदाभन्दा घाटा बढी

काठमाडौं । नेपालमा विदेशी लगानीमार्फत डाटा सेन्टर स्थापना गरी ती संरचनालाई नेपाली जलविद्युतबाट
BizKhabar Online » BizKhabar Online

नेपालमा ठुला डाटा सेन्टर स्थापना कत्तिको सहज ? फाईदाभन्दा घाटा बढी

काठमाडौं । नेपालमा विदेशी लगानीमार्फत डाटा सेन्टर स्थापना गरी ती संरचनालाई नेपाली जलविद्युतबाट सञ्चालन गर्ने विषयलाई लिएर बहस सुरु भएको छ। ‘ग्रीन कम्प्युट’ को अवधारणाअन्तर्गत नेपाललाई दक्षिण एशियाको नयाँ डिजिटल हब बनाउने प्रस्तावहरू बढ्न थालेपछि ऊर्जा, वातावरण र प्रविधि क्षेत्रका विज्ञहरूले यसका दीर्घकालीन प्रभावबारे गहन बहस गरिरहेका छन् । नेपालको जलविद्युत उत्पादन, हिमाली चिसो मौसम […]

होर्मुज अझै केही समय बन्द रह्यो भने विश्वमा के हुन्छ ? यस्तो छ वर्तमानको अवस्था र भविष्यको आँकलन

काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका कारण सोमबार कच्चा तेलको मूल्य फेरि बढेको छ। अमेरिका र इरा
BizKhabar Online » BizKhabar Online

होर्मुज अझै केही समय बन्द रह्यो भने विश्वमा के हुन्छ ? यस्तो छ वर्तमानको अवस्था र भविष्यको आँकलन

काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका कारण सोमबार कच्चा तेलको मूल्य फेरि बढेको छ। अमेरिका र इरान शान्ति प्रस्तावमा सहमतिमा पुग्न असफल भएका छन् । अमेरिकाले युद्ध रोक्नका लागि तयार पारेको प्रस्तावको मस्यौदामा इरानले दिएको प्रतिक्रियालाई अमेरिकाले अस्वीकार गरेको छ। यसले पश्चिम एसियामा विगत १० हप्तादेखि चलिरहेको द्वन्द्वको तत्काल अन्त्य हुने आशामा धक्का दिएको छ। […]

बजेट अभावमा यसवर्ष गैँडा गणना नहुने, २०२१ मा फेला परेका थिए ७५२ गैँडा

चितवन । बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक
BizKhabar Online » BizKhabar Online

बजेट अभावमा यसवर्ष गैँडा गणना नहुने, २०२१ मा फेला परेका थिए ७५२ गैँडा

चितवन । बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो । गैँडा गणना आनुवंशिक ‘जेनेटिक’ विधिबाट गरिन्छ । बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्षमात्रै गरिनेछ । गणनाको काम […]

चितवनका दुग्ध उत्पादक किसानले अझै पाएनन् ५५ करोड भुक्तानी

चितवन । चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र न
BizKhabar Online » BizKhabar Online

चितवनका दुग्ध उत्पादक किसानले अझै पाएनन् ५५ करोड भुक्तानी

चितवन । चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरूले उक्त रकम नपाएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिना देखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले तीन महिनादेखिको भुक्तानी गरेका छैनन् । उनका अनुसार जिल्लाबाट […]

देशभरका सरकारी कार्यालयमा आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु, सबै निकायलाई सक्रिय सहभागी हुन निर्देशन

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकार
BizKhabar Online » BizKhabar Online

देशभरका सरकारी कार्यालयमा आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु, सबै निकायलाई सक्रिय सहभागी हुन निर्देशन

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई […]

डेढ घण्टापछि सञ्चालनमा आयो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौँ । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय व
BizKhabar Online » BizKhabar Online

डेढ घण्टापछि सञ्चालनमा आयो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौँ । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो । विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो […]

Get more results via ClueGoal