Nepal



Revealed: The 250 worst postcodes for airplane 'flight blight' where thousands can be wiped off the value of your home... is YOURS on the list?

More than a quarter of a million households are living under some of the worst aircraft noise in Britain - and experts warn the misery may only just be beginning.

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु, दैनिक ६ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भद
BizKhabar Online » BizKhabar Online

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु, दैनिक ६ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको उद्योगका सूचना अधिकारी वरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिए । क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाइने तयारी भइरहेको उनले बताए । सूचना […]

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी नेपाल सरकारलाई हस्तान्तरण

वीरगञ्ज । भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित
BizKhabar Online » BizKhabar Online

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी नेपाल सरकारलाई हस्तान्तरण

वीरगञ्ज । भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसीपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारी साधन हस्तान्तरण गरेका हुन् । सरकारको आग्रहअनुसार सो सवारी साधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ […]

ओली र लेखक पक्राउ परेप्रति हर्क साम्पाङको टिप्पणी ‘अब हुने भनेको यस्तै मात्रै हो’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पू
BizKhabar Online » BizKhabar Online

ओली र लेखक पक्राउ परेप्रति हर्क साम्पाङको टिप्पणी ‘अब हुने भनेको यस्तै मात्रै हो’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि अब देशमा आन्दोलन मात्रै हुने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाका सांसद रहेका साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा मानिसहरूले ढिलो गरी बुझ्ने गरेको बताएका छन्। उनले ओखलढुङ्गाको कार्यक्रमलाई स्मरण गर्दै भने, ‘अरु जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ, प्रगतिको राजनीति […]

ओली–लेखकलाई भोली अदालतमा उपस्थित गराइने, प्रहरीले २४ दिनसम्म हिरासतमा राख्न पाउने

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई भोली अदालतमा उपस्थित
BizKhabar Online » BizKhabar Online

ओली–लेखकलाई भोली अदालतमा उपस्थित गराइने, प्रहरीले २४ दिनसम्म हिरासतमा राख्न पाउने

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई भोली अदालतमा उपस्थित गराइने भएको छ । आज बिहानै पक्राउ परेका उनीहरुलाई आज शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न भोली आइतबार अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । यस प्रक्रिया अन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको […]

स्वास्थ्य परीक्षणपछि ओली त्रिवि शिक्षण अस्पतालमा अस्पताल भर्ना

काठमाडौं । पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य परीक्षणपछि ओली त्रिवि शिक्षण अस्पतालमा अस्पताल भर्ना

काठमाडौं । पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परिक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गरेका ओलीको रगत जाँच, भिडियो एक्सरेसहितका परीक्षणपछि बेड नम्बर ५०१ भर्ना गरिएको बताइएको छ । कार्की आयोगको सिफारिस अनुसार शनिबार […]

एमालेको निर्णय-ओलीको पक्राउको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने

काठमाडौँ । नेकपा एमालेले पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग
BizKhabar Online » BizKhabar Online

एमालेको निर्णय-ओलीको पक्राउको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने

काठमाडौँ । नेकपा एमालेले पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ । शनिबार बिहान आकस्मिक रुपमा बसेको सचिवालय बैठकले ओलीको रिहाईको माग गर्दै यसको कानुनी र राजनीतिक रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका […]

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत हो : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको ज
BizKhabar Online » BizKhabar Online

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत हो : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारेका छन् । ‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा […]

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ […]

अध्यक्ष ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सच
BizKhabar Online » BizKhabar Online

अध्यक्ष ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएका हन् । बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र समसामयिक बिसयमा छलफल गर्ने उनले बताए । बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ […]

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए रात
BizKhabar Online » BizKhabar Online

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले […]

सरकारको प्रवक्ता बने शिक्षामन्त्री सस्मित पोखरेल

काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । शुक्रबारमात्रै बनेको नयाँ
BizKhabar Online » BizKhabar Online

सरकारको प्रवक्ता बने शिक्षामन्त्री सस्मित पोखरेल

काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । शुक्रबारमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर लाप्चे गुम्बामा सुरक्षित अवतरण, सबै यात्रु सकुशल

काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ । उक्त हेलिकप
BizKhabar Online » BizKhabar Online

सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर लाप्चे गुम्बामा सुरक्षित अवतरण, सबै यात्रु सकुशल

काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ । उक्त हेलिकप्टर रसुवाको अपर लाप्चे गुम्बा क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको जनाइएको छ । स्रोतका अनुसार हेलिकप्टरमा रहेका पाइलटसहित पाँच जना यात्रु सकुशल रहेका छन् । हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी कार्य जारी राखिएको थियो । हेलिकप्टर किन सम्पर्कविहीन भएको थियो भन्ने विषयमा […]

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक, यी हुन् मुख्य चार निर्णय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेनं) नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकब
BizKhabar Online » BizKhabar Online

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक, यी हुन् मुख्य चार निर्णय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेनं) नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकबाट चार महत्वपूर्ण निर्णय भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आन्दोलन, शासकीय सुधार र सरकारको सञ्चार संयन्त्रसँग सम्बन्धित निर्णयहरू गरेको हो। बैठकले भदौ २३ र २४ मा भएको जेनेजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका ज्ञात–अज्ञात सबै शहीदहरूप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त […]

अर्थतन्त्रलाई ट्र्याकमा फर्काउने अर्थमन्त्री डा. वाग्लेको प्रतिवद्धता, सहयोग गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बरालिएको आर्थिक संरचना अब ट्र्याकमा ल्या
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रलाई ट्र्याकमा फर्काउने अर्थमन्त्री डा. वाग्लेको प्रतिवद्धता, सहयोग गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बरालिएको आर्थिक संरचना अब ट्र्याकमा ल्याउने बताएका छन् । पदभार ग्रहणपछि अर्थ मन्त्रालय मातहतका निकायलाई निर्देशन कार्यक्रममा उनले मन्त्रालयमातहतका कर्मचारीहरुलाई अर्थतन्त्र लयमा ल्याउन सहयोग गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री डा वाग्लेले अर्थराजनीतिक महत्त्वपूर्ण जनादेशसहित आएको बताउँदै नियमित प्रक्रियाबाट काम नगरी क्रमभङ्गता गर्न आएको स्पष्ट पारे । उनले […]

अमेरिकासँग सहकार्य बढाउन चीनको पहल, व्यापारयुद्ध न्युनीकरणको ढोका खुल्ला ?

काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार्ने सङ्केत देखिँदै जाँदा चीनले संयुक्त र
BizKhabar Online » BizKhabar Online

अमेरिकासँग सहकार्य बढाउन चीनको पहल, व्यापारयुद्ध न्युनीकरणको ढोका खुल्ला ?

काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार्ने सङ्केत देखिँदै जाँदा चीनले संयुक्त राज्य अमेरिकासँग आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ सुदृढ बनाउन चाहेको स्पष्ट गरेको छ । प्रतिस्पर्धालाई सहकार्यसँग सन्तुलनमा राख्ने प्रयासस्वरूप बेइजिङले ‘द्वेषपूर्ण प्रतिस्पर्धा’ बाट टाढा रहनुपर्नेमा जोड दिएको छ । चीनका वाणिज्यमन्त्री वाङ वेन्टाओले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग भएको भेटमा बहुपक्षीय र […]

लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन, पाइलटसहित ५ जना सवार

काठमाडौं । रसुवा जिल्लाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको एक हेलिकप्टर सम्पर्कविहीन भएको छ । हेल
BizKhabar Online » BizKhabar Online

लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन, पाइलटसहित ५ जना सवार

काठमाडौं । रसुवा जिल्लाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको एक हेलिकप्टर सम्पर्कविहीन भएको छ । हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार रहेको खुलेको छ । हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार रहेको पुष्टि भए पनि अन्य विवरण भने अझै प्राप्त हुन सकेको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार उक्त हेलिकप्टर दिउँसो करिब साढे १ बजेदेखि सम्पर्कबाहिर रहेको […]

बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्री
BizKhabar Online » BizKhabar Online

बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्ने तयारी गरिएको हो। बैठकका लागि पदभार ग्रहणको प्रक्रिया पूरा गरेपछि मन्त्रीहरू धमाधम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए। त्यसपछि नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको […]

स्वर्णिम वाग्लेले सम्हाले अर्थमन्त्रीको जिम्मेवारी, यस्तो छ पहिलो निर्णय

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्
BizKhabar Online » BizKhabar Online

स्वर्णिम वाग्लेले सम्हाले अर्थमन्त्रीको जिम्मेवारी, यस्तो छ पहिलो निर्णय

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेका छन् । पदभार ग्रहण गरेसँगै उनले ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्ने बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हालेसँगै २०८२ चैत्र १२ गतेसम्मको सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना […]

अर्थतन्त्रको बागडोर सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई

काठमाडौं । लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका ड. स्वर्णिम वाग्ले नेपालको स
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रको बागडोर सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई

काठमाडौं । लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका ड. स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुन् । गोरखाको बुङ्कोटमा जन्मिएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुन् । उनले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभरबाट दोस्रो स्थान हासिल गरेका थिए । डा वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट […]

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग
BizKhabar Online » BizKhabar Online

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।यी हुन् मन्त्रीहरू । बालेन शाह – प्रधानमन्त्रीस्वर्णिम वाग्ले – अर्थमन्त्रीसोबिता गौतम – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीशिशिर खनाल – परराष्ट्र मन्त्रीविराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीसुधन गुरूङ – […]

वाडा अटो शो : लक्ष्मी ग्रुपका विशेष अफरहरु घोषणा

काठमाडौं । हुन्डाई, फोर्थिङ र केई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आक
BizKhabar Online » BizKhabar Online

वाडा अटो शो : लक्ष्मी ग्रुपका विशेष अफरहरु घोषणा

काठमाडौं । हुन्डाई, फोर्थिङ र केई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरुको घोषणा गरेको छ । चैत ११ गतेदेखि चैत १५ गतेसम्म ताल बाराही चोक लेकसाइड, पोखरामा वाडा अटो सोको आयोजना भइरहेको छ । यस कर्याक्रममा लक्ष्मी ग्रुपले नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड […]

यस्तो बन्यो ४७ औं प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद, यी हुन मन्त्रीहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाहलाई रा
BizKhabar Online » BizKhabar Online

यस्तो बन्यो ४७ औं प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद, यी हुन मन्त्रीहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गरेका छन् । नियुक्तिपछि शाहले आजै शपथग्रहण तथा पदभार ग्रहण गर्ने कार्यक्रम छ । नेपालको ४७ औं प्रधानमन्त्रीको रुपमा बालेन शाहको नेतृत्वमा १६ सदस्यीय मन्त्रिमण्डल गठन हुँदैछ । संविधानले २५ जना मन्त्री बनाउन पाउने […]

प्रधानमन्त्रीका रुपमा बालेन शाहले लिए शपथ

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीका रुपमा बालेन शाहले लिए शपथ

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

कुमारी बैंकले सञ्चालनमा ल्यायो डेबिट मास्टरकार्ड सेवा, डिजिटल सेवामा महत्वपूर्ण विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवाको औपचारिक रुपमा सार्वजनिक गरेको छ । काठ
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले सञ्चालनमा ल्यायो डेबिट मास्टरकार्ड सेवा, डिजिटल सेवामा महत्वपूर्ण विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवाको औपचारिक रुपमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकका लागि बिहीबारदेखि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको हो । मास्टरकार्ड सेवासँगै बैंकले डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा […]

गृहमन्त्री बन्दै सुधन गुरुङ, बालेन सरकारमा महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ बालेन्द्र शा
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री बन्दै सुधन गुरुङ, बालेन सरकारमा महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएका छन् । रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषदमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिने तयारी गरेको हो । केहीबेरअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा संसदीय दलका नेता बालेन शाहलाई संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत […]

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बन्ने

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छ
BizKhabar Online » BizKhabar Online

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बन्ने

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् । उनी काठमाडौं ८ बाट निर्वाचित सांसद हुन् । श्रेष्ठ यसअघि पनि खेलकुदमन्त्री भइसकेका छन् ।

सुनको मूल्यमा प्रतितोला ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ५० रुपैयाँले […]

कानुनमन्त्री बन्दै सोविता गौतम

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको
BizKhabar Online » BizKhabar Online

कानुनमन्त्री बन्दै सोविता गौतम

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको नाम कानुनमन्त्रीको रुपमा टुंगो लगाएको हो । उनी चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बनेकी हुन् ।

संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन
BizKhabar Online » BizKhabar Online

संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेन्चमा बस्ने भएका छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेन्च तय गरिदिएको […]

बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन, प्रधानमन्त्री बन्न सबै बाटो खुला

काठमाडौँ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछाने
BizKhabar Online » BizKhabar Online

बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन, प्रधानमन्त्री बन्न सबै बाटो खुला

काठमाडौँ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ । यससँगै बालेनलाई भोलि प्रधानमन्त्रीको रुपमा सपथ लिन बाटो खुलाएको छ ।

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु, यी ब्राण्डका गाडीमा झुम्मिए ग्राहक

काठमाडौं । एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रुपमा सुरु भएको छ
BizKhabar Online » BizKhabar Online

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु, यी ब्राण्डका गाडीमा झुम्मिए ग्राहक

काठमाडौं । एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रुपमा सुरु भएको छ । ग्राहकको उत्साहजनक सहभागितामा सुरु भएको यस कार्निभलले लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ । कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहकजनक सहभागिता रहेको छ । बिहीबारदेखि शनिबारसम्म […]

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया पारित, यस्तो छ व्यवस्था

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२
BizKhabar Online » BizKhabar Online

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया पारित, यस्तो छ व्यवस्था

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ पारित गरेको छ । धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार सम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम नेप्सेले कार्य प्रक्रिया बनाई लागु गरेको जनाएको छ । मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक सदस्य दलाल व्यवसायीले नेप्सेबाट […]

प्रतितोला २९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाले घटेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला २९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

विश्वकै तेश्रो धनी ‘सर्गेई ब्रिन’ : जसको परिवारले धर्मका कारण छाडेको थियो आफ्नो देश

काठमाडौं । गुगलका सह–संस्थापक सर्गेई ब्रिन हाल विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनले १९९८ मा ल्य
BizKhabar Online » BizKhabar Online

विश्वकै तेश्रो धनी ‘सर्गेई ब्रिन’ : जसको परिवारले धर्मका कारण छाडेको थियो आफ्नो देश

काठमाडौं । गुगलका सह–संस्थापक सर्गेई ब्रिन हाल विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनले १९९८ मा ल्यारी पेजसँग मिलेर कम्पनी स्थापना गरेका थिए । जुन कम्पनी आज ३.४९८ ट्रिलियन डलरको बजार पूँजीकरणको साथ विश्वको तेस्रो ठूलो कम्पनी हो । सर्गेई ब्रिनको जन्म सोभियत संघमा भएको थियो, तर त्यहाँ बढ्दो यहूदी विरोधी भावनाका कारण उनको परिवार […]

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगको प्रतिवेदनले नै पुष्टि गर्यो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग जेनजी आ
BizKhabar Online » BizKhabar Online

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगको प्रतिवेदनले नै पुष्टि गर्यो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि नबनेको स्पष्ट भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले कार्की आयोग र आमनिर्वाचन अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको बताएका हुन् । उनले भनेका छन्, ‘कार्की […]

Get more results via ClueGoal