किन एलपिजी सिलिन्डरमा १४.२ किलोग्राम मात्र ग्यास हुन्छ ? कम वा बढी किन भरिदैन
newsare.net
काठमाडौं । इजरायल–अमेरिका र इरान युद्धले भारत, नेपाललगायत विश्वका धेरै देशहरूमा एलपीजीको अभाव सकिन एलपिजी सिलिन्डरमा १४.२ किलोग्राम मात्र ग्यास हुन्छ ? कम वा बढी किन भरिदैन
काठमाडौं । इजरायल–अमेरिका र इरान युद्धले भारत, नेपाललगायत विश्वका धेरै देशहरूमा एलपीजीको अभाव सिर्जना गरेको छ । युद्धका कारण सिर्जित अवस्थाले ग्यास सिलिन्डर प्राप्त गर्न कठिनाइ निम्त्याएको छ । नेपालले आफ्नो एलपीजी आवश्यकताको सबै परिणाम आयात गर्छ । यही कारणले गर्दा विश्वव्यापी तनावले हाम्रो ग्यासको मागलाई प्रत्यक्ष असर गर्छ । इरान युद्धका कारण तेल र […] Read more














