Nepal



Conflits au Moyen-Orient et volatilité pétrolière : une embellie fragile pour une économie pétrolière arrivée à maturité

Les tensions persistantes dans une région stratégique comme le Moyen-Orient, marquée par des rivalités géopolitiques et des risques sécuritaires sur les axes d'approvisionnement, provoquent régulièrement des secousses sur les marchés énergétiques m

अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन गरेको छ । आईतबार मन्त्रालय मातहतका निक
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन गरेको छ । आईतबार मन्त्रालय मातहतका निकायमा कार्यरत उनिहरुको पदस्थापन गरिएको हो । नयाँ अर्थमन्त्रीका रुपमा स्वर्णिम वाग्ले नियुक्त भएपनि विभिन्न निकायका विभिन्न पदमा उनिहरुलाई पदस्थापन गरिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

रोकिएन सेयरबजारको ओरालो यात्रा, उच्च अंकले घटेको बजारमा कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको पहिलो काराेबार दिन उच्च अंकले घटेको सेयरबजारले दोस्रो दिन पनि निरन्तरता पाएको
BizKhabar Online » BizKhabar Online

रोकिएन सेयरबजारको ओरालो यात्रा, उच्च अंकले घटेको बजारमा कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको पहिलो काराेबार दिन उच्च अंकले घटेको सेयरबजारले दोस्रो दिन पनि निरन्तरता पाएको छ । आईतबार ७१ अंकले घटेको बजार सोमबार पुनः ४७.७१ अंकले घट्दै २८ सय ३१ को विन्दुमा झरेर रोकिएको हो । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव हुँदै मध्यान्हदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले घट्न पुगेको हो । आज कुल […]

१० वर्षदेखि निष्क्रिय बैंक खाताको १ खर्ब ८८ अर्ब रुपैयाँ रकम राज्यकोषमा ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले १० वर्षभन्दा लामो समयदेखि निष्क्रिय रहेका बैंक खातामा रहेको रकम राज्यकोषमा ल
BizKhabar Online » BizKhabar Online

१० वर्षदेखि निष्क्रिय बैंक खाताको १ खर्ब ८८ अर्ब रुपैयाँ रकम राज्यकोषमा ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले १० वर्षभन्दा लामो समयदेखि निष्क्रिय रहेका बैंक खातामा रहेको रकम राज्यकोषमा ल्याउने योजना अघि सारेको छ। यो योजना शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत आएको हो र नयाँ सरकार गठनपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।हालको व्यवस्थाअनुसार, ३ वर्षसम्म कुनै कारोबार नभएका बचत खाताहरू निष्क्रिय (डोर्मेन्ट) मानिन्छ। यस्ता खातामा करिब १ खर्ब ८८ अर्ब रुपैयाँ रहेको […]

कोशीका सांसदहरुसँग प्रधानमन्त्री शाहले गरे सामूहिक छलफल, यी विषयमा भयो छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सां
BizKhabar Online » BizKhabar Online

कोशीका सांसदहरुसँग प्रधानमन्त्री शाहले गरे सामूहिक छलफल, यी विषयमा भयो छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् । प्रधानमन्त्रीले ती सांसदहरुसँगको छलफलमा तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? र त्यसको समाधानको बाटो के छ ? […]

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, थुनिनु पर्दैन : अर्थमन्त्री डा.वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थ
BizKhabar Online » BizKhabar Online

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, थुनिनु पर्दैन : अर्थमन्त्री डा.वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीहरुसँगको भेटघाटमा उनले यस्तो धारणा राखेका हुन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘लगानी बढाउनुस्, रोजगारी बढाउनुस्, देश बनाऔँ’, उनले भने, ‘म घुस खान आएको […]

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान हुने, अदालतले दियो अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेत
BizKhabar Online » BizKhabar Online

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान हुने, अदालतले दियो अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले सरकारी वकिलको मागअनुसार उनीहरूलाई पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो । गत वर्ष भदौ २३ र २४ […]

एमाले अध्यक्ष केपी ओलीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष
BizKhabar Online » BizKhabar Online

एमाले अध्यक्ष केपी ओलीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार पत्नी राधिका शाक्यले रिट दायर गरेकी हुन् । ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावी रिटमा गरिएको छ । कुनैपनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै […]

सिआइबीले पूर्वमन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण विभागमा बुझायो, विभागले थप अनुसन्धान गर्ने

काठमाडौँ । पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान
BizKhabar Online » BizKhabar Online

सिआइबीले पूर्वमन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण विभागमा बुझायो, विभागले थप अनुसन्धान गर्ने

काठमाडौँ । पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई विभाग पठाएको जानकारी दिएको छ । खड्कालाई सीआईबीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको नोट जलेको भिडियोहरू […]

बेटिङ एप २४ घण्टाभित्र बन्द गरिँदै, मन्त्रालयले गर्याे प्राधिकरणलाई पत्राचार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी (बेटिङ) एप र सम्बन्धित वेबसाइट २
BizKhabar Online » BizKhabar Online

बेटिङ एप २४ घण्टाभित्र बन्द गरिँदै, मन्त्रालयले गर्याे प्राधिकरणलाई पत्राचार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी (बेटिङ) एप र सम्बन्धित वेबसाइट २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार भएको बैठकमा मन्त्रीले दिएको निर्देशनअनुसार मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको हो। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले अवैध बेटिङ बन्द गर्ने निर्णय गरेपछि यो कदम […]

छेन्दुमा फेवा डायलगको दोस्रो संस्करण सम्पन्न : जलवायु परिवर्तनमा गहन छलफल

काठमाडौं । चीनको छेन्दुमा ‘फेवा डायलग’को दोस्रो संस्करण शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । च
BizKhabar Online » BizKhabar Online

छेन्दुमा फेवा डायलगको दोस्रो संस्करण सम्पन्न : जलवायु परिवर्तनमा गहन छलफल

काठमाडौं । चीनको छेन्दुमा ‘फेवा डायलग’को दोस्रो संस्करण शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । चीन र दक्षिण एसियाबीच शैक्षिक आदानप्रदान तथा क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने महत्त्वपूर्ण मञ्चका रूपमा यसलाई सहभागीहरूले अर्थ्याएका छन् । सिचुआन विश्वविद्यालयको चाइना सेन्टर फर साउथ एसिया स्टडीज र नेपालको त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा मार्च २६ र २७ गते भएको दुईदिने […]

सिद्धार्थ बैंकले सार्वजनिक स्थानमा ९ वटा वाटर प्युरिफायर जडान गर्ने

काठमाडौँ । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले जनचेतना जगाउने उद्देश्यका साथ ५ किलोमिटर ल
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकले सार्वजनिक स्थानमा ९ वटा वाटर प्युरिफायर जडान गर्ने

काठमाडौँ । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले जनचेतना जगाउने उद्देश्यका साथ ५ किलोमिटर लामो प्रभातफेरी (वाकाथन) सम्पन्न गरेको छ। सन् २०२६ को विश्व पानी दिवसको नारा “Water and Gender” सँग ऐक्यबद्धता जनाउँदै सुरक्षित पानी, सरसफाइ र लैङ्गिक समानताको सन्देश प्रवाह गर्न बैंकले यो कार्यक्रम आयोजना गरेको हो। पानीको सदुपयोग र सरसफाइको महत्त्व झल्काउने प्लेकार्डसहित […]

टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना

काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको ल
BizKhabar Online » BizKhabar Online

टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना

काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ल्युब आयलले ललितपुरको ढाकाढोलस्थित स्टार अटो पार्ट्समा टोटल क्वार्ट्ज अटो सर्भिसेज (टीक्युएएस) को आउटलेट स्थापना गरेको छ । नेपालमा सर्टिफाइड अटोमोटिभ सर्भिस फ्यासिलिटी विस्तार गर्ने पहलका लागि यो अर्को कदम भएको कम्पनीको भनाइ छ ।नेपालको आफ्टर मार्केटमा बढ्दो माग र त्यसै अनुसार […]

पिएसपिपी पारित गरेकोमा सरकारलाई अध्यक्ष ढकालको धन्यवाद, भने-‘यो निर्णय हाम्रो लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री बालेन्द्र शाह नेत
BizKhabar Online » BizKhabar Online

पिएसपिपी पारित गरेकोमा सरकारलाई अध्यक्ष ढकालको धन्यवाद, भने-‘यो निर्णय हाम्रो लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति पारित गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । उनले उक्त निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि भनेका छन् । सरकारको यस रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल […]

स्वास्थ्यको कारण ओली अदालत उपस्थित नहुने, भर्चुअल माध्यमबाट उपस्थिति गराइने

काठमाडौं । हिजो पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आ
BizKhabar Online » BizKhabar Online

स्वास्थ्यको कारण ओली अदालत उपस्थित नहुने, भर्चुअल माध्यमबाट उपस्थिति गराइने

काठमाडौं । हिजो पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अदालतमा भर्चुअल माध्यमबाट उपस्थिति गराइने भएको छ । उनी पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको मुटुको चाल बढेपछि उनलाई अस्पतालको भिआईपी कक्षमा राखेर उपचार गराईएको छ । प्रहरी स्रोतले जनाएअनुसार उनलाई अदालतमा भौतिक रुपमा नभई भर्चुअल […]

यस्ता छन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्र
BizKhabar Online » BizKhabar Online

यस्ता छन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा […]

देशभर बादल, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देश
BizKhabar Online » BizKhabar Online

देशभर बादल, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने […]

ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने, १८० दिनभित्र पिपिए गर्ने घोषणा

काठमाडौं । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ।
BizKhabar Online » BizKhabar Online

ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने, १८० दिनभित्र पिपिए गर्ने घोषणा

काठमाडौं । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ। नयाँ सरकार गठन भए लगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा ऊर्जा क्षेत्रको बृहत्तर विकासका अलावा निर्यातका लागि एक महिनाभित्र रणनीति तयार पार्ने उल्लेख छ। नेपालले भारत र टोकनका रूपमा नै भए पनि बङ्गलादेशमा जलविद्युत् निर्यात गर्दै आएको छ। […]

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा, पाउण्ड स्ट्रलिङ २०१ रुपैयाँ ४१ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्ध
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा, पाउण्ड स्ट्रलिङ २०१ रुपैयाँ ४१ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ […]

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त
BizKhabar Online » BizKhabar Online

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ । समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधि समावेश गर्ने सरकारद्वारा शनिबार सार्वजनिक शासकीय सुधारसम्बन्धी कार्यसूचीमा उल्लेख छ । उक्त समितिले पहिलो चरणमा २०६२र६३ देखि हालसम्म अर्थात् […]

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभ
BizKhabar Online » BizKhabar Online

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने सरकारको निर्णय छ । उक्त सिफरिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया […]

सरकारद्वारा एक सय कार्यसूची सार्वजनिक, नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा एक सय कार्यसूची सार्वजनिक, नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बधी एक सय कार्यसूची सार्वजनिक गर्दै निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रमा समावेश कार्यान्वयनयोग्य विषय संश्लेषण गरी […]

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु, दैनिक ६ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भद
BizKhabar Online » BizKhabar Online

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु, दैनिक ६ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको उद्योगका सूचना अधिकारी वरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिए । क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाइने तयारी भइरहेको उनले बताए । सूचना […]

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी नेपाल सरकारलाई हस्तान्तरण

वीरगञ्ज । भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित
BizKhabar Online » BizKhabar Online

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी नेपाल सरकारलाई हस्तान्तरण

वीरगञ्ज । भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसीपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारी साधन हस्तान्तरण गरेका हुन् । सरकारको आग्रहअनुसार सो सवारी साधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ […]

ओली र लेखक पक्राउ परेप्रति हर्क साम्पाङको टिप्पणी ‘अब हुने भनेको यस्तै मात्रै हो’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पू
BizKhabar Online » BizKhabar Online

ओली र लेखक पक्राउ परेप्रति हर्क साम्पाङको टिप्पणी ‘अब हुने भनेको यस्तै मात्रै हो’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि अब देशमा आन्दोलन मात्रै हुने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाका सांसद रहेका साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा मानिसहरूले ढिलो गरी बुझ्ने गरेको बताएका छन्। उनले ओखलढुङ्गाको कार्यक्रमलाई स्मरण गर्दै भने, ‘अरु जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ, प्रगतिको राजनीति […]

ओली–लेखकलाई भोली अदालतमा उपस्थित गराइने, प्रहरीले २४ दिनसम्म हिरासतमा राख्न पाउने

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई भोली अदालतमा उपस्थित
BizKhabar Online » BizKhabar Online

ओली–लेखकलाई भोली अदालतमा उपस्थित गराइने, प्रहरीले २४ दिनसम्म हिरासतमा राख्न पाउने

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई भोली अदालतमा उपस्थित गराइने भएको छ । आज बिहानै पक्राउ परेका उनीहरुलाई आज शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न भोली आइतबार अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । यस प्रक्रिया अन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको […]

स्वास्थ्य परीक्षणपछि ओली त्रिवि शिक्षण अस्पतालमा अस्पताल भर्ना

काठमाडौं । पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य परीक्षणपछि ओली त्रिवि शिक्षण अस्पतालमा अस्पताल भर्ना

काठमाडौं । पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परिक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गरेका ओलीको रगत जाँच, भिडियो एक्सरेसहितका परीक्षणपछि बेड नम्बर ५०१ भर्ना गरिएको बताइएको छ । कार्की आयोगको सिफारिस अनुसार शनिबार […]

एमालेको निर्णय-ओलीको पक्राउको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने

काठमाडौँ । नेकपा एमालेले पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग
BizKhabar Online » BizKhabar Online

एमालेको निर्णय-ओलीको पक्राउको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने

काठमाडौँ । नेकपा एमालेले पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ । शनिबार बिहान आकस्मिक रुपमा बसेको सचिवालय बैठकले ओलीको रिहाईको माग गर्दै यसको कानुनी र राजनीतिक रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका […]

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत हो : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको ज
BizKhabar Online » BizKhabar Online

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत हो : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारेका छन् । ‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा […]

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ […]

अध्यक्ष ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सच
BizKhabar Online » BizKhabar Online

अध्यक्ष ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएका हन् । बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र समसामयिक बिसयमा छलफल गर्ने उनले बताए । बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ […]

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए रात
BizKhabar Online » BizKhabar Online

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले […]

सरकारको प्रवक्ता बने शिक्षामन्त्री सस्मित पोखरेल

काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । शुक्रबारमात्रै बनेको नयाँ
BizKhabar Online » BizKhabar Online

सरकारको प्रवक्ता बने शिक्षामन्त्री सस्मित पोखरेल

काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । शुक्रबारमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर लाप्चे गुम्बामा सुरक्षित अवतरण, सबै यात्रु सकुशल

काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ । उक्त हेलिकप
BizKhabar Online » BizKhabar Online

सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर लाप्चे गुम्बामा सुरक्षित अवतरण, सबै यात्रु सकुशल

काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ । उक्त हेलिकप्टर रसुवाको अपर लाप्चे गुम्बा क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको जनाइएको छ । स्रोतका अनुसार हेलिकप्टरमा रहेका पाइलटसहित पाँच जना यात्रु सकुशल रहेका छन् । हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी कार्य जारी राखिएको थियो । हेलिकप्टर किन सम्पर्कविहीन भएको थियो भन्ने विषयमा […]

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक, यी हुन् मुख्य चार निर्णय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेनं) नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकब
BizKhabar Online » BizKhabar Online

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक, यी हुन् मुख्य चार निर्णय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेनं) नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकबाट चार महत्वपूर्ण निर्णय भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आन्दोलन, शासकीय सुधार र सरकारको सञ्चार संयन्त्रसँग सम्बन्धित निर्णयहरू गरेको हो। बैठकले भदौ २३ र २४ मा भएको जेनेजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका ज्ञात–अज्ञात सबै शहीदहरूप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त […]

अर्थतन्त्रलाई ट्र्याकमा फर्काउने अर्थमन्त्री डा. वाग्लेको प्रतिवद्धता, सहयोग गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बरालिएको आर्थिक संरचना अब ट्र्याकमा ल्या
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रलाई ट्र्याकमा फर्काउने अर्थमन्त्री डा. वाग्लेको प्रतिवद्धता, सहयोग गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बरालिएको आर्थिक संरचना अब ट्र्याकमा ल्याउने बताएका छन् । पदभार ग्रहणपछि अर्थ मन्त्रालय मातहतका निकायलाई निर्देशन कार्यक्रममा उनले मन्त्रालयमातहतका कर्मचारीहरुलाई अर्थतन्त्र लयमा ल्याउन सहयोग गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री डा वाग्लेले अर्थराजनीतिक महत्त्वपूर्ण जनादेशसहित आएको बताउँदै नियमित प्रक्रियाबाट काम नगरी क्रमभङ्गता गर्न आएको स्पष्ट पारे । उनले […]

Get more results via ClueGoal