Nepal



Queen Camilla is first royal woman to be accepted as member of London's elite Garrick Club after nearly 200 years

The Mail can reveal that Her Majesty's name was proposed and accepted at a meeting on Wednesday - after she secretly attended in person.

केन्द्रीय बैंकहरुमार्फत हुन्छ देशहरुबीच सयौ टन सुनको खरीद विक्री, यसरी हुन्छ एकअर्कामा हस्तान्तरण

जब कुनै देशले आफ्नो आवश्यकता पूरा गर्न सुन बेच्छ, त्यो कसरी खरिदकर्तालाई हस्तान्तरण गरिन्छ ? पहिल
BizKhabar Online » BizKhabar Online

केन्द्रीय बैंकहरुमार्फत हुन्छ देशहरुबीच सयौ टन सुनको खरीद विक्री, यसरी हुन्छ एकअर्कामा हस्तान्तरण

जब कुनै देशले आफ्नो आवश्यकता पूरा गर्न सुन बेच्छ, त्यो कसरी खरिदकर्तालाई हस्तान्तरण गरिन्छ ? पहिले, बेचेको सुन विशेष जहाजहरू मार्फत खरिदकर्ता देशमा पुर्याइने गरिन्थ्यो, अहिले कस्तो प्रणाली छ ? काठमाडौं । पछिल्लो समय रूस र टर्कीले आफ्नो सुन भण्डारबाट उल्लेखनीय मात्रामा सुन बेचेका छन् । २५ वर्षमा पहिलो पटक रूसले आफ्नो केन्द्रीय बैंकको भण्डारबाट […]

वीरगन्ज हुँदै सात महिनामा २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पा
BizKhabar Online » BizKhabar Online

वीरगन्ज हुँदै सात महिनामा २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु छ अर्ब ४२ करोडले बढी हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन […]

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प, ६ महिनादेखि तलब नपाएको गुनासो

काठमाडौं । सङ्खुवासभामा निर्माणधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्य
BizKhabar Online » BizKhabar Online

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प, ६ महिनादेखि तलब नपाएको गुनासो

काठमाडौं । सङ्खुवासभामा निर्माणधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् । आयोजनाको विद्युत्गृह चिचिला गाउँपालिका-२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका […]

म्युचुअल फन्डहरुको लगानी बैंकबाट सेयरमा सिफ्ट हुँदै, यस्तो छ पछिल्लो तथ्यांक

काठमाडौं । म्युचुअल फन्डहरुले बैंकबाट सेयरमा लगानी सिफ्ट गर्न थालेका छन् । नेपालमा सञ्चालनमा रह
BizKhabar Online » BizKhabar Online

म्युचुअल फन्डहरुको लगानी बैंकबाट सेयरमा सिफ्ट हुँदै, यस्तो छ पछिल्लो तथ्यांक

काठमाडौं । म्युचुअल फन्डहरुले बैंकबाट सेयरमा लगानी सिफ्ट गर्न थालेका छन् । नेपालमा सञ्चालनमा रहेका ५७ वटा (खुला र बन्दमुखी) म्युचुअल फन्डहरुले बैंक मौज्दात घटाएर सेयर बजारमा लगानी बढाएका हुन् । माघ महिनाको तुलनामा फागुनमा म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी बढाएका हुन् । एक महिनामा यी फन्डहरुको सेयर बजारमा लगानी ५ अर्ब ६१ करोड ११ […]

मूल्य नबढाए निगमले महिनामै साढे २६ अर्ब घाटा बेहोर्ने, किन बढाइएन डिजेल–पेट्रोल र ग्यासको मूल्य ?

काठमाडौं । पछिल्लो करिव १ महिनादेखि मध्यपूर्वमा देखिएको तनावले विश्वका धेरै देशहरुमा पेट्रोलिय
BizKhabar Online » BizKhabar Online

मूल्य नबढाए निगमले महिनामै साढे २६ अर्ब घाटा बेहोर्ने, किन बढाइएन डिजेल–पेट्रोल र ग्यासको मूल्य ?

काठमाडौं । पछिल्लो करिव १ महिनादेखि मध्यपूर्वमा देखिएको तनावले विश्वका धेरै देशहरुमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । सानादेखि ठुला देशहरुमा पेट्रोलियम पदार्थको अभावसँगै मूल्य पनि उच्च हुँदा नेपालमा भने हालसम्म अभावको सामना गर्नु नपरेपनि मूल्यमा भने केहि वृद्धि भएकै छ । नेपालले तेल आयात गर्ने भारतबाट भनेबमोजिमकै पेट्रोलियम पदार्थ पाइरहँदा नेपालमा अभाव […]

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ । यस पटकको ज
BizKhabar Online » BizKhabar Online

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ । यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या गणनाका रूपमा हेरिएको यस अभियानले एक अर्ब ४० करोडभन्दा बढी मानिसको विवरण सङ्कलन गर्ने लक्ष्य […]

चीनको घरेलु उपकरण कम्पनीको नाफा १४ प्रतिशतले वृद्धि, सेयरधनीलाई ६.४ अर्ब अमेरिकी डलर प्राप्त हुने

सिड्नी । ‘मिडिया ग्रुप’ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्ष
BizKhabar Online » BizKhabar Online

चीनको घरेलु उपकरण कम्पनीको नाफा १४ प्रतिशतले वृद्धि, सेयरधनीलाई ६.४ अर्ब अमेरिकी डलर प्राप्त हुने

सिड्नी । ‘मिडिया ग्रुप’ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्षिक वित्तीय प्रतिवेदन अनुसार सेयरधनीलाई प्राप्त हुने खुद नाफा ४३.९५ अर्ब युआन–करिब ६.४ अर्ब अमेरिकी डलर) पुगेको छ । कम्पनीले कुल आम्दानी ४५८.५ अर्ब युआन हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१ प्रतिशतले बढी हो । साथै, […]

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य, कुन–कुन परे ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक
BizKhabar Online » BizKhabar Online

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य, कुन–कुन परे ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । हाल नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये मार्जिन कारोबारका लागि १२३ वटा कम्पनी मात्रै योग्य रहेको नेप्सेले जनाएको छ । नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८ (१)बमोजिम मापदण्ड पूरा गरेका कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको […]

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि, खानी तथा उत्खनन क्षेत्रमा ३.१ प्रतिशत वृद्धि

नयाँदिल्ली । भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्व
BizKhabar Online » BizKhabar Online

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि, खानी तथा उत्खनन क्षेत्रमा ३.१ प्रतिशत वृद्धि

नयाँदिल्ली । भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । […]

उकालो लाग्दै सुनको मूल्य, एकैदिन प्रतितोला ७ हजार ४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य उकालो लाग्दो क्रममा छ । बुधबार पनि सुनको मूल्यम
BizKhabar Online » BizKhabar Online

उकालो लाग्दै सुनको मूल्य, एकैदिन प्रतितोला ७ हजार ४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य उकालो लाग्दो क्रममा छ । बुधबार पनि सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअर्थ […]

पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा, अमेरिकी डलर १५१ रुपैयाँ ४४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिक
BizKhabar Online » BizKhabar Online

पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा, अमेरिकी डलर १५१ रुपैयाँ ४४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा, […]

आईपीओ घोटालाको छानबिन र संस्थापकको हिस्सा ३० प्रतिशत कायम गर्नुपर्ने लगानीकर्ताको माग

काठमाडौं । लगानीकर्ताका संगठनहरुले पुँजी बजार सुधारका लागि नयाँ सरकारसमक्ष विभिन्न ८ बुँदे माग
BizKhabar Online » BizKhabar Online

आईपीओ घोटालाको छानबिन र संस्थापकको हिस्सा ३० प्रतिशत कायम गर्नुपर्ने लगानीकर्ताको माग

काठमाडौं । लगानीकर्ताका संगठनहरुले पुँजी बजार सुधारका लागि नयाँ सरकारसमक्ष विभिन्न ८ बुँदे माग अगाडि सारेका छन् । नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल सेयर बजार लगानीकर्ता संघ र नेपाल सेयरधनी संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पूँजीबजारलाई धराशायी हुनबाट जोगाउन र लगानीकर्ताको मनोबल उच्च बनाउन तत्काल सुधारात्मक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो । लगानीकर्ताहरुले […]

व्यवसायी दीपक भट्ट कालोसूचीमा : सम्पत्ति शुद्धीकरण अनुसन्धानका कारण पासपोर्ट रोक्का

काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरणको कस
BizKhabar Online » BizKhabar Online

व्यवसायी दीपक भट्ट कालोसूचीमा : सम्पत्ति शुद्धीकरण अनुसन्धानका कारण पासपोर्ट रोक्का

काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेकाले उनलाई कालोसूचीमा समावेश गरिएको स्रोतले बताएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो। तर उनीमाथि कस्तो प्रकृतिको अनुसन्धान भइरहेको हो भन्ने बारेमा कुनै पनि सरकारी निकायले आधिकारिक जानकारी दिएको छैन।

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन दोश्रो संस्करण २०२६ आगामि मे […]

सिंहदरबारका पास अब नागरिक एपमै, क्यूआर कोडमार्फत सहज

काठमाडौं । सिंहदरबार प्रवेश प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था लागू गरिएक
BizKhabar Online » BizKhabar Online

सिंहदरबारका पास अब नागरिक एपमै, क्यूआर कोडमार्फत सहज

काठमाडौं । सिंहदरबार प्रवेश प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था लागू गरिएको छ। अब सेवाग्राहीहरूले ‘नागरिक एप’ मार्फत उपलब्ध क्यूआर कोड स्क्यान सुविधा प्रयोग गरी सजिलै गेट पास सेवा लिन सक्ने भएका छन् । सरकारी निकायका अनुसार यो प्रणाली लागू भएसँगै सेवाग्राहीले लामो प्रक्रिया झेल्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाअनुसार […]

निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सरकारको ऐतिहासिक निर्णय : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै मन्त्रिपरिष
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सरकारको ऐतिहासिक निर्णय : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै मन्त्रिपरिषद् बैठकबाट पारित गरेको ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ लाई निजी क्षेत्रका लागि ठूलो उपलब्धि र महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यो योजनाले निजी क्षेत्रका सुरक्षा, परियोजना कार्यान्वयनदेखि साना–साना […]

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट अन्त्य गर्ने मन्त्रालयको निर्णय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट अन्त्य गर्ने मन्त्रालयको निर्णय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट हुने भएको छ । मन्त्रालयले मंगलबार वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्था बमोजिम मन्त्रालयबाट […]

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठामाडौं । पछिल्लो दुई दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार भने बढेको छ । यसदिन नेप्स
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठामाडौं । पछिल्लो दुई दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार भने बढेको छ । यसदिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज परिसूचक १९.९० अंकले बढेर २ हजार ८ सय ५१.०९ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ९५ कम्पनीको सेयर भाउ बढेको छ भने ६३ कम्पनीको घटेको छ । […]

प्रधानमन्त्री आज सुदूरपश्चिमका सांसदहरुसँग छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफल
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री आज सुदूरपश्चिमका सांसदहरुसँग छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा सुदूरपश्चिमका समस्या र स्थानीय माग अनि समस्या समाधानको उपायबारे छलफल गरेका हुन् । हिजोमात्रै उनले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा, जुलाई १ देखि औपचारिक रुपमा लागु हुने

काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्रा
BizKhabar Online » BizKhabar Online

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा, जुलाई १ देखि औपचारिक रुपमा लागु हुने

काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले घोषणा गरेका छन् । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पुनः नामाकरण गर्ने सहमतीमा हस्ताक्षर गरिएको भएता पनि जुलाई १ देखि औपचारिक रुपमा लागु हुने जनाइएको । सामाजिक सञ्जाल एक्स मार्फत यो […]

ऊर्जा मन्त्रालयमा आजदेखि प्लास्टिक प्रतिबन्ध, सरोकारवालालाई सकारात्मक सन्देश

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्
BizKhabar Online » BizKhabar Online

ऊर्जा मन्त्रालयमा आजदेखि प्लास्टिक प्रतिबन्ध, सरोकारवालालाई सकारात्मक सन्देश

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको छ । मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यका आजदेखि सो निर्णय कार्यान्वयनमा ल्याएको हो। प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप […]

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौँ । सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपर
BizKhabar Online » BizKhabar Online

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौँ । सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली गठन हुँदैछन् । उक्त कार्यसूचीको बुँदा नं ७ मा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक हप्ताभित्र एक उच्चस्तरीय छानबिन समिति गठन गरिने उल्लेख छ […]

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि, अप्रिलमा थप वृद्धि हुने

कोलम्बो । श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजु
BizKhabar Online » BizKhabar Online

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि, अप्रिलमा थप वृद्धि हुने

कोलम्बो । श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले विश्वव्यापी ऊर्जा मूल्यको आधारमा अप्रिलमा विद्युत शुल्कमा थपवृद्धि हुने बताएको हो । आयोगका अध्यक्ष केपीएल चन्द्रलालले कोलम्बोमा पत्रकारसँग भने, ‘आज हामीले घोषणा गरेको वृद्धिको गणना मध्यपूर्व द्वन्द्व अघि […]

सुनचाँदीको मूल्य आज पनि बढ्यो, सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २००

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७०० र चाँदी रु १४
BizKhabar Online » BizKhabar Online

सुनचाँदीको मूल्य आज पनि बढ्यो, सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २००

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७०० र चाँदी रु १४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको छ […]

सरकारले गर्यो २४ घण्टामा ४ सय बढी बेटिङ एप बन्द, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल सरकारले अवैध बेटिङसम्बन्धी एप र तिनका लिंकहरूलाई नियन्त्रण गर्न कडा कदम चालेको
BizKhabar Online » BizKhabar Online

सरकारले गर्यो २४ घण्टामा ४ सय बढी बेटिङ एप बन्द, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल सरकारले अवैध बेटिङसम्बन्धी एप र तिनका लिंकहरूलाई नियन्त्रण गर्न कडा कदम चालेको छ । पछिल्लो जानकारी अनुसार सरकारले २४ घण्टाभित्र ४ सय बढी यस्ता बेटिङ एप र सम्बन्धित लिंकहरूलाई पूर्ण रुपमा बन्द गरेको छ । अवैध कारोबारलाई प्रश्रय दिदै आर्थिक जोखिम बढाउने यस्ता एपहरु बन्द गर्ने सरकारको पछिल्लो निर्णयको भने हाल चौतर्फी […]

एनआईसी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक, नेपाली लोक बाजाको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्य

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित ल
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक, नेपाली लोक बाजाको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्य

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरु मार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ आकर्षक साजसज्जामा २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा नयाँ […]

इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न जी–७ तयार

काठमाडौं । सात औधोगिक राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बीचमा विश्वव्यापी ऊ
BizKhabar Online » BizKhabar Online

इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न जी–७ तयार

काठमाडौं । सात औधोगिक राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बीचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको क्योडो न्यूजले जनाएको छ । वर्तामान समयमा ऊर्जा आपूर्तिमा अवरोधहरू कम गर्न यो निर्णय आएको जनाइएको छ भने लामो द्वन्द्व र हर्मुज बन्दका कारण उर्जाको मुल्य आकासिएको छ । […]

किन पक्राउ परेका हुन् सन नेपाल इन्स्युरेन्सका सीईओ अर्याल ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल सोमबार पक
BizKhabar Online » BizKhabar Online

किन पक्राउ परेका हुन् सन नेपाल इन्स्युरेन्सका सीईओ अर्याल ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल सोमबार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सीईओ अर्याललाई काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा सीआईबीले अनुसन्धान अघि बढाउँदै अर्याललाई नियन्त्रणमा लिएको हो । अर्याललाई सेयर किर्ते गरेको […]

संघीय संसदको दुवै सदनको चैत १९ गते अधिवेशन आह्वान

काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । रा
BizKhabar Online » BizKhabar Online

संघीय संसदको दुवै सदनको चैत १९ गते अधिवेशन आह्वान

काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्‍ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

मुग्लिन-मलेखु सडक आजदेखि राति ३ दिन बन्द हुने, अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न नपाउने

काठमाडौं । मुग्लिन–मलेखु सडक खण्ड आजदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ । यस सडकखण्ड अ
BizKhabar Online » BizKhabar Online

मुग्लिन-मलेखु सडक आजदेखि राति ३ दिन बन्द हुने, अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न नपाउने

काठमाडौं । मुग्लिन–मलेखु सडक खण्ड आजदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन रातको समयमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो । मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड)का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, […]

काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान
BizKhabar Online » BizKhabar Online

काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ । भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको […]

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ […]

अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन गरेको छ । आईतबार मन्त्रालय मातहतका निक
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन गरेको छ । आईतबार मन्त्रालय मातहतका निकायमा कार्यरत उनिहरुको पदस्थापन गरिएको हो । नयाँ अर्थमन्त्रीका रुपमा स्वर्णिम वाग्ले नियुक्त भएपनि विभिन्न निकायका विभिन्न पदमा उनिहरुलाई पदस्थापन गरिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

रोकिएन सेयरबजारको ओरालो यात्रा, उच्च अंकले घटेको बजारमा कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको पहिलो काराेबार दिन उच्च अंकले घटेको सेयरबजारले दोस्रो दिन पनि निरन्तरता पाएको
BizKhabar Online » BizKhabar Online

रोकिएन सेयरबजारको ओरालो यात्रा, उच्च अंकले घटेको बजारमा कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको पहिलो काराेबार दिन उच्च अंकले घटेको सेयरबजारले दोस्रो दिन पनि निरन्तरता पाएको छ । आईतबार ७१ अंकले घटेको बजार सोमबार पुनः ४७.७१ अंकले घट्दै २८ सय ३१ को विन्दुमा झरेर रोकिएको हो । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव हुँदै मध्यान्हदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले घट्न पुगेको हो । आज कुल […]

१० वर्षदेखि निष्क्रिय बैंक खाताको १ खर्ब ८८ अर्ब रुपैयाँ रकम राज्यकोषमा ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले १० वर्षभन्दा लामो समयदेखि निष्क्रिय रहेका बैंक खातामा रहेको रकम राज्यकोषमा ल
BizKhabar Online » BizKhabar Online

१० वर्षदेखि निष्क्रिय बैंक खाताको १ खर्ब ८८ अर्ब रुपैयाँ रकम राज्यकोषमा ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले १० वर्षभन्दा लामो समयदेखि निष्क्रिय रहेका बैंक खातामा रहेको रकम राज्यकोषमा ल्याउने योजना अघि सारेको छ। यो योजना शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत आएको हो र नयाँ सरकार गठनपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।हालको व्यवस्थाअनुसार, ३ वर्षसम्म कुनै कारोबार नभएका बचत खाताहरू निष्क्रिय (डोर्मेन्ट) मानिन्छ। यस्ता खातामा करिब १ खर्ब ८८ अर्ब रुपैयाँ रहेको […]

Get more results via ClueGoal