Nepal



फेवातालको मापदण्डमा पर्ने ३२ वटा संरचनामा डोजर चल्यो, बिहान ५ बजेदेखि नै एक्सन

काठमाडौं । फेवातालको मापदण्डमा पर्ने ३२ संरचना भत्काइएको छ । पोखरा महानगरीय प्रहरी बलका प्रमुख प
BizKhabar Online » BizKhabar Online

फेवातालको मापदण्डमा पर्ने ३२ वटा संरचनामा डोजर चल्यो, बिहान ५ बजेदेखि नै एक्सन

काठमाडौं । फेवातालको मापदण्डमा पर्ने ३२ संरचना भत्काइएको छ । पोखरा महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाका अनुसार, शुक्रबार राति गृहमन्त्रालयको निर्देशनपछि महानगरले आज बिहान ५ देखि ९ बजेसम्म उक्त संरचनामा डोजर चलाएको हो। फेवातालको ६५ मिटर मापदण्डमा करिब एक दर्जन सरकारी र पाँच सयभन्दा बढी व्यक्तिगत संरचना रहेको छ। अघिल्लो बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहले […]

युएईमा ड्रोन आक्रमणमा परी घाइते सातमध्ये ६ जना नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौँँ । संयुक्त अरब इमिरेट्स(युएई) को अबुधाबीको अजबान क्षेत्रमा ड्रोन आक्रमणमा घाइते भएका सा
BizKhabar Online » BizKhabar Online

युएईमा ड्रोन आक्रमणमा परी घाइते सातमध्ये ६ जना नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौँँ । संयुक्त अरब इमिरेट्स(युएई) को अबुधाबीको अजबान क्षेत्रमा ड्रोन आक्रमणमा घाइते भएका सात मध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अबुधाबीस्थित नेपाली दूतावासले शनिबार विज्ञप्ति जारी गरी गम्भीर एक जनाको उपचार भइरहेको र उनको अवस्था पनि खतरामुक्त रहेको जनाएको छ । साथै उनी पनि छिट्टै डिस्चार्ज हुनसक्ने सम्भावना रहेको दूतावासले जनाएको छ […]

शरीरको ‘तौल घटाउने’ सात आयुर्वेदिक तरिकाहरू, जो यसकारण छन् प्रभावकारी

काठमाडौं । तौल घटाउने आयुर्वेदिक दृष्टिकोण अपनाउनु धेरै फाइदाजनक साबित हुन्छ । यसले तौल घटाउने र
BizKhabar Online » BizKhabar Online

शरीरको ‘तौल घटाउने’ सात आयुर्वेदिक तरिकाहरू, जो यसकारण छन् प्रभावकारी

काठमाडौं । तौल घटाउने आयुर्वेदिक दृष्टिकोण अपनाउनु धेरै फाइदाजनक साबित हुन्छ । यसले तौल घटाउने र समग्र स्वास्थ्यलाई जोड दिन्छ । आयुर्वेदले शरीरको अतिरिक्त बोसो घटाउन र मेटाबोलिक र हर्मोनल स्वास्थ्य सन्तुलनमा राख्न मद्दत गर्ने सात सरल र प्रभावकारी विधिहरू प्रदान गर्दछ । के तपाईंलाई लाग्छ कि मोटोपन केवल अत्यधिक खाना, सुस्त मेटाबोलिज्म, अस्वस्थ जीवनशैली, […]

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प, ८ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय व
BizKhabar Online » BizKhabar Online

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प, ८ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । भूकम्पको झड्का काबुल प्रान्तमा पनि महसुस गरिएको थियो । यहाँ एक घर पूर्ण रूपमा भत्किएको थियो, जसमा आठ बासिन्दा मृत्यु भएका थिए भने एक बच्चा […]

इरान-अमेरिका युद्ध : दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता

काठमाडौं । इरानले शुक्रबार मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । यस घटनामा एक चालक उ
BizKhabar Online » BizKhabar Online

इरान-अमेरिका युद्ध : दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता

काठमाडौं । इरानले शुक्रबार मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । यस घटनामा एक चालक उद्धार गरिएको छ भने कम्तीमा अर्को अझै हराइरहेको छ । यो घटना युद्धको क्रममा पहिलो पटक अमेरिकी विमान नष्ट भएको क्षणको रूपमा लिइएको छ । पहिलो विमान इरानभित्र नष्ट भएको थियो । उद्धार गरिएको चालकको जीवन सुरक्षित छ, […]

शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पनि पक्राउ, भैरहवाबाट फर्कदैं गर्दा बाटोबाटै समातिए

काठमाडौँ । जगदम्बा होल्डिङ्सका अध्यक्ष एवम् शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन
BizKhabar Online » BizKhabar Online

शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पनि पक्राउ, भैरहवाबाट फर्कदैं गर्दा बाटोबाटै समातिए

काठमाडौँ । जगदम्बा होल्डिङ्सका अध्यक्ष एवम् शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अग्रवाललाई भैरहवाबाट काठमाडौं फर्कदैं गर्दा बाटोबाटै पक्राउ गरेको हो । हिजो साँझमात्रै उनका बुबा शंकरलाल अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियोे ।

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन, ब्याजको लोभमा साँवा गुम्नसक्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको स
BizKhabar Online » BizKhabar Online

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन, ब्याजको लोभमा साँवा गुम्नसक्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो । कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ […]

आन्तरिक राजस्व कार्यालयले भन्यो-अनलाइन सिस्टमबाहेकका सेवा लिनुपरे स्वयं उपस्थित हुनु, विचौलियाबाट सावधान रहनु

काठमाडौं । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले सम्पूर्ण करदाताहरूसमक्ष करसम्बन्धी सेवा लिँदा
BizKhabar Online » BizKhabar Online

आन्तरिक राजस्व कार्यालयले भन्यो-अनलाइन सिस्टमबाहेकका सेवा लिनुपरे स्वयं उपस्थित हुनु, विचौलियाबाट सावधान रहनु

काठमाडौं । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले सम्पूर्ण करदाताहरूसमक्ष करसम्बन्धी सेवा लिँदा सजगता अपनाउन र निर्धारित प्रक्रिया पालना गर्न आग्रह गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै सेवा प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन विभिन्न निर्देशनहरू सार्वजनिक गरेको हो। कार्यालयका अनुसार हाल अधिकांश करसम्बन्धी सेवाहरू विद्युतीय प्रणाली (अनलाइन सिस्टम) मार्फत प्रदान गरिँदै आएको छ। यद्यपि, […]

कलाकार सागर लम्साल (बले) पक्राउ, बलात्कार गरेको आरोपमा अनुसन्धान हुने

काठमाडौं । हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको
BizKhabar Online » BizKhabar Online

कलाकार सागर लम्साल (बले) पक्राउ, बलात्कार गरेको आरोपमा अनुसन्धान हुने

काठमाडौं । हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।

हिलटप हिल्स रिसोर्टद्वारा साधारण शेयर निष्कासनको तयारी, लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । हिलटप हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तय
BizKhabar Online » BizKhabar Online

हिलटप हिल्स रिसोर्टद्वारा साधारण शेयर निष्कासनको तयारी, लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । हिलटप हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले उक्त निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ। यस सम्बन्धमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ, जसअनुसार क्यापिटलले शेयर निष्कासन प्रक्रियालाई व्यवस्थापन गर्नेछ। कम्पनीका अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ४० […]

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले न
BizKhabar Online » BizKhabar Online

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै होइन पुरस्कार नै जित्ने अवसर प्रदान […]

काठमाडौंमा प्रहरीको रातभर ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

काठमाडौँ । काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्ड
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा प्रहरीको रातभर ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

काठमाडौँ । काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेसन सेफ्टी काठमाडौँ’ चालाएर बौद्धमा श्याम लामा समूहमा […]

सेवा प्रवाहमा अनियमितता रोक्न कडाइ, विचौलियाको संलग्नता पूर्णरूपमा निषेध

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र पारदर्
BizKhabar Online » BizKhabar Online

सेवा प्रवाहमा अनियमितता रोक्न कडाइ, विचौलियाको संलग्नता पूर्णरूपमा निषेध

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र पारदर्शी बनाउन कडाइ गर्ने भएको छ। मन्त्रालयद्धारा जारी विज्ञप्तिमा मन्त्रालय तथा मातहतका विभाग, निकाय र कार्यालयहरूबाट प्रदान गरिने सेवामा कुनै पनि प्रकारको अनियमितता हुन नहुने उल्लेख छ। विज्ञप्तिमा सेवाग्राहीसँग अवाञ्छित शुल्क असुली, विचौलियाको संलग्नता तथा सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने गतिविधिहरूलाई पूर्ण […]

शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ, के छ अभियोग ?

काठमाडौँ । व्यवसायिक घराना शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धी
BizKhabar Online » BizKhabar Online

शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ, के छ अभियोग ?

काठमाडौँ । व्यवसायिक घराना शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण विभागले शुक्रबार अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको हो । उनलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको विभागका एक अधिकारीले बताए । पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको बताइएको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले […]

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ ७६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारि
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ ७६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ […]

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्
BizKhabar Online » BizKhabar Online

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको हिमाली भू–भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल […]

काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
BizKhabar Online » BizKhabar Online

काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका […]

महासंघ एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता, यी हुन् सदस्यका उम्मेदवार

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएट तर्फका उपाध्यक्षका उम्म
BizKhabar Online » BizKhabar Online

महासंघ एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता, यी हुन् सदस्यका उम्मेदवार

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको छ। महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले बिहीबार आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन्। सो समूहले हनुमान जयन्तीको अवसर पारेर महासंघ केन्द्रीय कार्यालय टेकुमा पुगी आफ्नो प्यानल सहितको उम्मेदवार दर्ता गराएको हो। महासङ्घको यही चैत २९ […]

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या, धमाधम लागू गरिँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका स
BizKhabar Online » BizKhabar Online

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या, धमाधम लागू गरिँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय गरेपछि अस्पतालहरुले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचनामार्फत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरुको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै ३२ अस्पताल (१९ निजी र १३ सरकारी) का १० प्रतिशत शय्यामा निःशुल्क उपचार […]

औषधि पसल र थोक बिक्रेतामाथि कडाई, ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरी
BizKhabar Online » BizKhabar Online

औषधि पसल र थोक बिक्रेतामाथि कडाई, ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ तथा ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै विभागले औषधि बिक्री–वितरण संहिता, २०८० कार्यान्वयनमा रहेको जानकारी दिँदै नयाँ थोक तथा खुद्रा पसलका हकमा तोकिएका मापदण्डअनुसार पूर्वतयारी पूरा […]

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएक
BizKhabar Online » BizKhabar Online

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताए । ‘प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ । त्यस रफ्तारमा काम […]

कुमारी बैंकको २५औं वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमको आयोजना

काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । यस
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको २५औं वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमको आयोजना

काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, सेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गरेको छ । बैंकले देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि प्रतिबद्ध रहेको […]

जर्मनीमा दक्ष कामदारको अभाव, भारतपछि नेपालजस्ता देशलाई पनि अवसर

काठमाडौं । युरोपेली मुलुक जर्मनीमा वृद्ध जनसंख्या बढ्ने र युवा जनशक्ति कम हुँदै जाँदा दक्ष कामदा
BizKhabar Online » BizKhabar Online

जर्मनीमा दक्ष कामदारको अभाव, भारतपछि नेपालजस्ता देशलाई पनि अवसर

काठमाडौं । युरोपेली मुलुक जर्मनीमा वृद्ध जनसंख्या बढ्ने र युवा जनशक्ति कम हुँदै जाँदा दक्ष कामदारको अभाव गम्भीर बन्दै गएको छ। यस समस्यालाई समाधान गर्न जर्मनीले पछिल्ला वर्षहरूमा विदेशबाट कामदार भित्र्याउने नीति तीव्र बनाएको छ। विशेषगरी भारतबाट ठूलो संख्यामा युवा कामदार ल्याउने प्रयास भइरहेको छ। सन् २०२१ फेब्रुअरीमा जर्मनीको दक्षिण–पश्चिम क्षेत्रमा रहेको फ्राइबर्ग चेम्बर अफ […]

पर्यटनमन्त्रीको कार्यकक्षमा मोबाइल प्रतिबन्ध, आफूसँग फोटो खिचेर अनुचित लाभ लिएको आशङ्का

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले मन्त्रालयको कार्यकक्षभित्र म
BizKhabar Online » BizKhabar Online

पर्यटनमन्त्रीको कार्यकक्षमा मोबाइल प्रतिबन्ध, आफूसँग फोटो खिचेर अनुचित लाभ लिएको आशङ्का

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले मन्त्रालयको कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान आजैदेखि पूर्ण प्रतिबन्ध लगाएका छन्। मन्त्री पौडेलले सामाजिक संजालमा एक स्ट्याटस लेख्दै भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू प्रयोग गरेर केही व्यक्तिहरूले ‘मन्त्रीसँग विशेष सम्बन्ध छ’ भन्दै सर्वसाधारण तथा सरकारी निकायबाट अनुचित लाभ लिन खोजेको भेटिएको बताए । […]

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसा
BizKhabar Online » BizKhabar Online

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । सभामुखका […]

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र स
BizKhabar Online » BizKhabar Online

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा […]

अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ […]

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध, आम्दानी गरेको रकम गैरकानूनी आर्जन हुने

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प
BizKhabar Online » BizKhabar Online

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध, आम्दानी गरेको रकम गैरकानूनी आर्जन हुने

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी क्रियाकलाप नगर्न तथा नगराउन सबैमा अनुरोध गरिएको छ । त्यस्तो गरिएको पाइए उपकरणसमेत […]

एक सातामा लगानीकर्ताले गुमाए पौने ३ खर्ब रुपैयाँ, नयाँ सरकारमाथि लगानीकर्ताको अविश्वास किन ?

काठमाडौं । एक सातामा सेयर बजारका लगानीकर्ताहरुले पौने ३ खर्ब रुपैयाँभन्दा धेरै गुमाएका छन् । नया
BizKhabar Online » BizKhabar Online

एक सातामा लगानीकर्ताले गुमाए पौने ३ खर्ब रुपैयाँ, नयाँ सरकारमाथि लगानीकर्ताको अविश्वास किन ?

काठमाडौं । एक सातामा सेयर बजारका लगानीकर्ताहरुले पौने ३ खर्ब रुपैयाँभन्दा धेरै गुमाएका छन् । नयाँ सरकार गठनपछिको पछिल्लो पाँच कारोबारको दिनमा लगानीकर्ताहरुले २ खर्ब ७९ अर्ब ३६ करोड रुपैयाँ सम्पत्ति गुमाएका हुन् । चैत १२ गते बिहीबार कुल बजार पुँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ थियो । तर, चैत १९ गते बिहीबार […]

व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्
BizKhabar Online » BizKhabar Online

व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका भट्टलाई जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो ।

फागुनसम्म उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित, कुन प्रदेशको कति ?

काठमाडौं । फागुन मसान्तसम्म आइपुग्दा उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित भएको छ । नेपाल र
BizKhabar Online » BizKhabar Online

फागुनसम्म उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित, कुन प्रदेशको कति ?

काठमाडौं । फागुन मसान्तसम्म आइपुग्दा उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८२ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत कायम भएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७५ प्रतिशत रहेको थियो । यस तथ्यांकले […]

इटालियन मोटरसाइकल ‘मोर्बिडेली’ नेपालमा सार्वजनिक, मूल्य साढे १३ लाखसम्म

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजन
BizKhabar Online » BizKhabar Online

इटालियन मोटरसाइकल ‘मोर्बिडेली’ नेपालमा सार्वजनिक, मूल्य साढे १३ लाखसम्म

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो। ‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ। मोर्बिडेली टी५०२एक्स मूल्य १३ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यसैगरी एफ३५२ र टी३५२एक्स मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तथा टी१००२भीएक्स […]

रास्वपाले सभामुख पदका लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखका लागि पार्टी उपसभापति डीपी अर्याललाई
BizKhabar Online » BizKhabar Online

रास्वपाले सभामुख पदका लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखका लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन् । सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा उक्त पारित गरेको हो ।

हनुमान जयन्तीको अवसर पारेर महासंघको बस्तुगत सदस्यमा सागर ढकालको उम्मदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्री
BizKhabar Online » BizKhabar Online

हनुमान जयन्तीको अवसर पारेर महासंघको बस्तुगत सदस्यमा सागर ढकालको उम्मदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन् । उनले हनुमान जयन्तीका अवसर पारेर एक विशेष कार्यक्रमबीच महासंघ केन्द्रिय कार्यालय टेकुमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले बस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका […]

पर्यटन सभापति देशबन्धुको महासंघमा सफल कार्यकाल, भन्छन्–पर्यटन क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्ने
BizKhabar Online » BizKhabar Online

पर्यटन सभापति देशबन्धुको महासंघमा सफल कार्यकाल, भन्छन्–पर्यटन क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले नेपालको पर्यटन क्षेत्रले हालसम्म हासिल गरेका उपलब्धिमा निजी क्षेत्रकै सबैभन्दा ठूलो योगदान रहेको बताएका छन् । महासंघको निर्वाचन नजिकिएको र सभापतिका रुपमा आफ्नो कार्यकाल सकिँदै गरेको क्षणमा बस्नेतले आफूले पर्यटन तथा हवाई यातयात समितिको सभापतिका रुपमा यस क्षेत्रका सम्बन्धमा सरकार […]

Get more results via ClueGoal