गृहमन्त्री बन्दै सुधन गुरुङ, बालेन सरकारमा महत्वपूर्ण जिम्मेवारी
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ बालेन्द्र शागृहमन्त्री बन्दै सुधन गुरुङ, बालेन सरकारमा महत्वपूर्ण जिम्मेवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएका छन् । रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषदमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिने तयारी गरेको हो । केहीबेरअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा संसदीय दलका नेता बालेन शाहलाई संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत […] Read more














