काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो । तथ्याङ्कअनुसार मार्च २०२६ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल […]
काठमाडौं। नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको ५ करोड कित्ता सेयरको यहि २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो । धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति […]
काठमाडौं । आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि देशभरका आन्तरिक उडानको भाडा उल्लेख्य रूपमा वृद्धि भएको छ। इन्धन मूल्यमा आएको ठूलो वृद्धिका कारण हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ बढ्दा यात्रुहरूले अब पहिलेभन्दा धेरै रकम तिर्नुपर्ने भएको हो। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इन्धन मूल्य वृद्धिसँगै विभिन्न आन्तरिक रुटको भाडादर समायोजन […]
काठमाडौं। फोटोन मोटर्स नेपालले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। चैत्र १७ गते आयोजित उक्त कार्यक्रममार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकहरूसँग कम्पनीले प्रत्यक्ष अन्तरक्रिया गरेको हो। कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य ब्रान्डलाई ग्राहकसँग अझ नजिक ल्याउनुका साथै उनीहरूको अनुभव, अपेक्षा र सुझाव संकलन गर्नु रहेको थियो। कार्यक्रममा हालका तथा सम्भावित फोटोन प्रयोगकर्ताहरूले आफ्ना धारणा […]
जब कुनै देशले आफ्नो आवश्यकता पूरा गर्न सुन बेच्छ, त्यो कसरी खरिदकर्तालाई हस्तान्तरण गरिन्छ ? पहिले, बेचेको सुन विशेष जहाजहरू मार्फत खरिदकर्ता देशमा पुर्याइने गरिन्थ्यो, अहिले कस्तो प्रणाली छ ? काठमाडौं । पछिल्लो समय रूस र टर्कीले आफ्नो सुन भण्डारबाट उल्लेखनीय मात्रामा सुन बेचेका छन् । २५ वर्षमा पहिलो पटक रूसले आफ्नो केन्द्रीय बैंकको भण्डारबाट […]
वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु छ अर्ब ४२ करोडले बढी हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन […]
काठमाडौं । सङ्खुवासभामा निर्माणधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् । आयोजनाको विद्युत्गृह चिचिला गाउँपालिका-२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका […]
काठमाडौं । म्युचुअल फन्डहरुले बैंकबाट सेयरमा लगानी सिफ्ट गर्न थालेका छन् । नेपालमा सञ्चालनमा रहेका ५७ वटा (खुला र बन्दमुखी) म्युचुअल फन्डहरुले बैंक मौज्दात घटाएर सेयर बजारमा लगानी बढाएका हुन् । माघ महिनाको तुलनामा फागुनमा म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी बढाएका हुन् । एक महिनामा यी फन्डहरुको सेयर बजारमा लगानी ५ अर्ब ६१ करोड ११ […]
काठमाडौं । पछिल्लो करिव १ महिनादेखि मध्यपूर्वमा देखिएको तनावले विश्वका धेरै देशहरुमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । सानादेखि ठुला देशहरुमा पेट्रोलियम पदार्थको अभावसँगै मूल्य पनि उच्च हुँदा नेपालमा भने हालसम्म अभावको सामना गर्नु नपरेपनि मूल्यमा भने केहि वृद्धि भएकै छ । नेपालले तेल आयात गर्ने भारतबाट भनेबमोजिमकै पेट्रोलियम पदार्थ पाइरहँदा नेपालमा अभाव […]
काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ । यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या गणनाका रूपमा हेरिएको यस अभियानले एक अर्ब ४० करोडभन्दा बढी मानिसको विवरण सङ्कलन गर्ने लक्ष्य […]
सिड्नी । ‘मिडिया ग्रुप’ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्षिक वित्तीय प्रतिवेदन अनुसार सेयरधनीलाई प्राप्त हुने खुद नाफा ४३.९५ अर्ब युआन–करिब ६.४ अर्ब अमेरिकी डलर) पुगेको छ । कम्पनीले कुल आम्दानी ४५८.५ अर्ब युआन हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१ प्रतिशतले बढी हो । साथै, […]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । हाल नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये मार्जिन कारोबारका लागि १२३ वटा कम्पनी मात्रै योग्य रहेको नेप्सेले जनाएको छ । नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८ (१)बमोजिम मापदण्ड पूरा गरेका कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको […]
नयाँदिल्ली । भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । […]
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य उकालो लाग्दो क्रममा छ । बुधबार पनि सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअर्थ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा, […]
काठमाडौं । लगानीकर्ताका संगठनहरुले पुँजी बजार सुधारका लागि नयाँ सरकारसमक्ष विभिन्न ८ बुँदे माग अगाडि सारेका छन् । नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल सेयर बजार लगानीकर्ता संघ र नेपाल सेयरधनी संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पूँजीबजारलाई धराशायी हुनबाट जोगाउन र लगानीकर्ताको मनोबल उच्च बनाउन तत्काल सुधारात्मक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो । लगानीकर्ताहरुले […]
काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेकाले उनलाई कालोसूचीमा समावेश गरिएको स्रोतले बताएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो। तर उनीमाथि कस्तो प्रकृतिको अनुसन्धान भइरहेको हो भन्ने बारेमा कुनै पनि सरकारी निकायले आधिकारिक जानकारी दिएको छैन।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन दोश्रो संस्करण २०२६ आगामि मे […]
काठमाडौं । सिंहदरबार प्रवेश प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था लागू गरिएको छ। अब सेवाग्राहीहरूले ‘नागरिक एप’ मार्फत उपलब्ध क्यूआर कोड स्क्यान सुविधा प्रयोग गरी सजिलै गेट पास सेवा लिन सक्ने भएका छन् । सरकारी निकायका अनुसार यो प्रणाली लागू भएसँगै सेवाग्राहीले लामो प्रक्रिया झेल्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाअनुसार […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै मन्त्रिपरिषद् बैठकबाट पारित गरेको ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ लाई निजी क्षेत्रका लागि ठूलो उपलब्धि र महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यो योजनाले निजी क्षेत्रका सुरक्षा, परियोजना कार्यान्वयनदेखि साना–साना […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट हुने भएको छ । मन्त्रालयले मंगलबार वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्था बमोजिम मन्त्रालयबाट […]
काठामाडौं । पछिल्लो दुई दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार भने बढेको छ । यसदिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज परिसूचक १९.९० अंकले बढेर २ हजार ८ सय ५१.०९ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ९५ कम्पनीको सेयर भाउ बढेको छ भने ६३ कम्पनीको घटेको छ । […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा सुदूरपश्चिमका समस्या र स्थानीय माग अनि समस्या समाधानको उपायबारे छलफल गरेका हुन् । हिजोमात्रै उनले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले घोषणा गरेका छन् । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पुनः नामाकरण गर्ने सहमतीमा हस्ताक्षर गरिएको भएता पनि जुलाई १ देखि औपचारिक रुपमा लागु हुने जनाइएको । सामाजिक सञ्जाल एक्स मार्फत यो […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको छ । मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यका आजदेखि सो निर्णय कार्यान्वयनमा ल्याएको हो। प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप […]
काठमाडौँ । सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली गठन हुँदैछन् । उक्त कार्यसूचीको बुँदा नं ७ मा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक हप्ताभित्र एक उच्चस्तरीय छानबिन समिति गठन गरिने उल्लेख छ […]
कोलम्बो । श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले विश्वव्यापी ऊर्जा मूल्यको आधारमा अप्रिलमा विद्युत शुल्कमा थपवृद्धि हुने बताएको हो । आयोगका अध्यक्ष केपीएल चन्द्रलालले कोलम्बोमा पत्रकारसँग भने, ‘आज हामीले घोषणा गरेको वृद्धिको गणना मध्यपूर्व द्वन्द्व अघि […]
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७०० र चाँदी रु १४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको छ […]
काठमाडौं । नेपाल सरकारले अवैध बेटिङसम्बन्धी एप र तिनका लिंकहरूलाई नियन्त्रण गर्न कडा कदम चालेको छ । पछिल्लो जानकारी अनुसार सरकारले २४ घण्टाभित्र ४ सय बढी यस्ता बेटिङ एप र सम्बन्धित लिंकहरूलाई पूर्ण रुपमा बन्द गरेको छ । अवैध कारोबारलाई प्रश्रय दिदै आर्थिक जोखिम बढाउने यस्ता एपहरु बन्द गर्ने सरकारको पछिल्लो निर्णयको भने हाल चौतर्फी […]
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरु मार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ आकर्षक साजसज्जामा २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा नयाँ […]
काठमाडौं । सात औधोगिक राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बीचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको क्योडो न्यूजले जनाएको छ । वर्तामान समयमा ऊर्जा आपूर्तिमा अवरोधहरू कम गर्न यो निर्णय आएको जनाइएको छ भने लामो द्वन्द्व र हर्मुज बन्दका कारण उर्जाको मुल्य आकासिएको छ । […]
काठमाडौं । सन नेपाल लाइफ इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल सोमबार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सीईओ अर्याललाई काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा सीआईबीले अनुसन्धान अघि बढाउँदै अर्याललाई नियन्त्रणमा लिएको हो । अर्याललाई सेयर किर्ते गरेको […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
काठमाडौं । मुग्लिन–मलेखु सडक खण्ड आजदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन रातको समयमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो । मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड)का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, […]
काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ । भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको […]