यस्तो बन्यो ४७ औं प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद, यी हुन मन्त्रीहरु
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाहलाई रायस्तो बन्यो ४७ औं प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद, यी हुन मन्त्रीहरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गरेका छन् । नियुक्तिपछि शाहले आजै शपथग्रहण तथा पदभार ग्रहण गर्ने कार्यक्रम छ । नेपालको ४७ औं प्रधानमन्त्रीको रुपमा बालेन शाहको नेतृत्वमा १६ सदस्यीय मन्त्रिमण्डल गठन हुँदैछ । संविधानले २५ जना मन्त्री बनाउन पाउने […] Read more














