वाडा अटो शो : लक्ष्मी ग्रुपका विशेष अफरहरु घोषणा
newsare.net
काठमाडौं । हुन्डाई, फोर्थिङ र केई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आकवाडा अटो शो : लक्ष्मी ग्रुपका विशेष अफरहरु घोषणा
काठमाडौं । हुन्डाई, फोर्थिङ र केई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरुको घोषणा गरेको छ । चैत ११ गतेदेखि चैत १५ गतेसम्म ताल बाराही चोक लेकसाइड, पोखरामा वाडा अटो सोको आयोजना भइरहेको छ । यस कर्याक्रममा लक्ष्मी ग्रुपले नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड […] Read more














