अर्थतन्त्रको बागडोर सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
newsare.net
काठमाडौं । लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका ड. स्वर्णिम वाग्ले नेपालको सअर्थतन्त्रको बागडोर सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
काठमाडौं । लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका ड. स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुन् । गोरखाको बुङ्कोटमा जन्मिएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुन् । उनले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभरबाट दोस्रो स्थान हासिल गरेका थिए । डा वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट […] Read more














