लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन, पाइलटसहित ५ जना सवार
newsare.net
काठमाडौं । रसुवा जिल्लाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको एक हेलिकप्टर सम्पर्कविहीन भएको छ । हेललाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन, पाइलटसहित ५ जना सवार
काठमाडौं । रसुवा जिल्लाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको एक हेलिकप्टर सम्पर्कविहीन भएको छ । हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार रहेको खुलेको छ । हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार रहेको पुष्टि भए पनि अन्य विवरण भने अझै प्राप्त हुन सकेको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार उक्त हेलिकप्टर दिउँसो करिब साढे १ बजेदेखि सम्पर्कबाहिर रहेको […] Read more














