अमेरिकासँग सहकार्य बढाउन चीनको पहल, व्यापारयुद्ध न्युनीकरणको ढोका खुल्ला ?
newsare.net
काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार्ने सङ्केत देखिँदै जाँदा चीनले संयुक्त रअमेरिकासँग सहकार्य बढाउन चीनको पहल, व्यापारयुद्ध न्युनीकरणको ढोका खुल्ला ?
काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार्ने सङ्केत देखिँदै जाँदा चीनले संयुक्त राज्य अमेरिकासँग आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ सुदृढ बनाउन चाहेको स्पष्ट गरेको छ । प्रतिस्पर्धालाई सहकार्यसँग सन्तुलनमा राख्ने प्रयासस्वरूप बेइजिङले ‘द्वेषपूर्ण प्रतिस्पर्धा’ बाट टाढा रहनुपर्नेमा जोड दिएको छ । चीनका वाणिज्यमन्त्री वाङ वेन्टाओले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग भएको भेटमा बहुपक्षीय र […] Read more














