अध्यक्ष ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक
newsare.net
काठमाडौं । नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचअध्यक्ष ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक
काठमाडौं । नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएका हन् । बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र समसामयिक बिसयमा छलफल गर्ने उनले बताए । बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ […] Read more














