स्वास्थ्य परीक्षणपछि ओली त्रिवि शिक्षण अस्पतालमा अस्पताल भर्ना
newsare.net
काठमाडौं । पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छनस्वास्थ्य परीक्षणपछि ओली त्रिवि शिक्षण अस्पतालमा अस्पताल भर्ना
काठमाडौं । पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परिक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गरेका ओलीको रगत जाँच, भिडियो एक्सरेसहितका परीक्षणपछि बेड नम्बर ५०१ भर्ना गरिएको बताइएको छ । कार्की आयोगको सिफारिस अनुसार शनिबार […] Read more














