ओली–लेखकलाई भोली अदालतमा उपस्थित गराइने, प्रहरीले २४ दिनसम्म हिरासतमा राख्न पाउने
newsare.net
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई भोली अदालतमा उपस्थितओली–लेखकलाई भोली अदालतमा उपस्थित गराइने, प्रहरीले २४ दिनसम्म हिरासतमा राख्न पाउने
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई भोली अदालतमा उपस्थित गराइने भएको छ । आज बिहानै पक्राउ परेका उनीहरुलाई आज शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न भोली आइतबार अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । यस प्रक्रिया अन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको […] Read more














