भारत सरकारद्वारा थप १९ थान वान टन सवारी नेपाल सरकारलाई हस्तान्तरण
newsare.net
वीरगञ्ज । भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगञ्जस्थितभारत सरकारद्वारा थप १९ थान वान टन सवारी नेपाल सरकारलाई हस्तान्तरण
वीरगञ्ज । भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसीपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारी साधन हस्तान्तरण गरेका हुन् । सरकारको आग्रहअनुसार सो सवारी साधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ […] Read more














