स्वास्थ्यको कारण ओली अदालत उपस्थित नहुने, भर्चुअल माध्यमबाट उपस्थिति गराइने
newsare.net
काठमाडौं । हिजो पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आस्वास्थ्यको कारण ओली अदालत उपस्थित नहुने, भर्चुअल माध्यमबाट उपस्थिति गराइने
काठमाडौं । हिजो पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अदालतमा भर्चुअल माध्यमबाट उपस्थिति गराइने भएको छ । उनी पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको मुटुको चाल बढेपछि उनलाई अस्पतालको भिआईपी कक्षमा राखेर उपचार गराईएको छ । प्रहरी स्रोतले जनाएअनुसार उनलाई अदालतमा भौतिक रुपमा नभई भर्चुअल […] Read more














