पिएसपिपी पारित गरेकोमा सरकारलाई अध्यक्ष ढकालको धन्यवाद, भने-‘यो निर्णय हाम्रो लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो’
newsare.net
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री बालेन्द्र शाह नेतपिएसपिपी पारित गरेकोमा सरकारलाई अध्यक्ष ढकालको धन्यवाद, भने-‘यो निर्णय हाम्रो लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो’
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति पारित गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । उनले उक्त निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि भनेका छन् । सरकारको यस रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल […] Read more














