छेन्दुमा फेवा डायलगको दोस्रो संस्करण सम्पन्न : जलवायु परिवर्तनमा गहन छलफल
newsare.net
काठमाडौं । चीनको छेन्दुमा ‘फेवा डायलग’को दोस्रो संस्करण शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । चछेन्दुमा फेवा डायलगको दोस्रो संस्करण सम्पन्न : जलवायु परिवर्तनमा गहन छलफल
काठमाडौं । चीनको छेन्दुमा ‘फेवा डायलग’को दोस्रो संस्करण शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । चीन र दक्षिण एसियाबीच शैक्षिक आदानप्रदान तथा क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने महत्त्वपूर्ण मञ्चका रूपमा यसलाई सहभागीहरूले अर्थ्याएका छन् । सिचुआन विश्वविद्यालयको चाइना सेन्टर फर साउथ एसिया स्टडीज र नेपालको त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा मार्च २६ र २७ गते भएको दुईदिने […] Read more














