बेटिङ एप २४ घण्टाभित्र बन्द गरिँदै, मन्त्रालयले गर्याे प्राधिकरणलाई पत्राचार
newsare.net
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी (बेटिङ) एप र सम्बन्धित वेबसाइट २बेटिङ एप २४ घण्टाभित्र बन्द गरिँदै, मन्त्रालयले गर्याे प्राधिकरणलाई पत्राचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी (बेटिङ) एप र सम्बन्धित वेबसाइट २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार भएको बैठकमा मन्त्रीले दिएको निर्देशनअनुसार मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको हो। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले अवैध बेटिङ बन्द गर्ने निर्णय गरेपछि यो कदम […] Read more














