सिआइबीले पूर्वमन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण विभागमा बुझायो, विभागले थप अनुसन्धान गर्ने
newsare.net
काठमाडौँ । पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धानसिआइबीले पूर्वमन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण विभागमा बुझायो, विभागले थप अनुसन्धान गर्ने
काठमाडौँ । पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई विभाग पठाएको जानकारी दिएको छ । खड्कालाई सीआईबीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको नोट जलेको भिडियोहरू […] Read more














