कोशीका सांसदहरुसँग प्रधानमन्त्री शाहले गरे सामूहिक छलफल, यी विषयमा भयो छलफल
newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांकोशीका सांसदहरुसँग प्रधानमन्त्री शाहले गरे सामूहिक छलफल, यी विषयमा भयो छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् । प्रधानमन्त्रीले ती सांसदहरुसँगको छलफलमा तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? र त्यसको समाधानको बाटो के छ ? […] Read more














