१० वर्षदेखि निष्क्रिय बैंक खाताको १ खर्ब ८८ अर्ब रुपैयाँ रकम राज्यकोषमा ल्याउने तयारीमा सरकार
newsare.net
काठमाडौँ । सरकारले १० वर्षभन्दा लामो समयदेखि निष्क्रिय रहेका बैंक खातामा रहेको रकम राज्यकोषमा ल१० वर्षदेखि निष्क्रिय बैंक खाताको १ खर्ब ८८ अर्ब रुपैयाँ रकम राज्यकोषमा ल्याउने तयारीमा सरकार
काठमाडौँ । सरकारले १० वर्षभन्दा लामो समयदेखि निष्क्रिय रहेका बैंक खातामा रहेको रकम राज्यकोषमा ल्याउने योजना अघि सारेको छ। यो योजना शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत आएको हो र नयाँ सरकार गठनपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।हालको व्यवस्थाअनुसार, ३ वर्षसम्म कुनै कारोबार नभएका बचत खाताहरू निष्क्रिय (डोर्मेन्ट) मानिन्छ। यस्ता खातामा करिब १ खर्ब ८८ अर्ब रुपैयाँ रहेको […] Read more














