रोकिएन सेयरबजारको ओरालो यात्रा, उच्च अंकले घटेको बजारमा कारोबार रकम पनि खुम्चियो
newsare.net
काठमाडौं । साताको पहिलो काराेबार दिन उच्च अंकले घटेको सेयरबजारले दोस्रो दिन पनि निरन्तरता पाएकोरोकिएन सेयरबजारको ओरालो यात्रा, उच्च अंकले घटेको बजारमा कारोबार रकम पनि खुम्चियो
काठमाडौं । साताको पहिलो काराेबार दिन उच्च अंकले घटेको सेयरबजारले दोस्रो दिन पनि निरन्तरता पाएको छ । आईतबार ७१ अंकले घटेको बजार सोमबार पुनः ४७.७१ अंकले घट्दै २८ सय ३१ को विन्दुमा झरेर रोकिएको हो । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव हुँदै मध्यान्हदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले घट्न पुगेको हो । आज कुल […] Read more














