अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन, को कहाँ पुगे ?
newsare.net
काठमाडौं । सरकारले अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन गरेको छ । आईतबार मन्त्रालय मातहतका निकअर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन, को कहाँ पुगे ?
काठमाडौं । सरकारले अर्थ मन्त्रालयका ३० उपसचिवको पदस्थापन गरेको छ । आईतबार मन्त्रालय मातहतका निकायमा कार्यरत उनिहरुको पदस्थापन गरिएको हो । नयाँ अर्थमन्त्रीका रुपमा स्वर्णिम वाग्ले नियुक्त भएपनि विभिन्न निकायका विभिन्न पदमा उनिहरुलाई पदस्थापन गरिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । Read more














