मुग्लिन-मलेखु सडक आजदेखि राति ३ दिन बन्द हुने, अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न नपाउने
newsare.net
काठमाडौं । मुग्लिन–मलेखु सडक खण्ड आजदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ । यस सडकखण्ड अमुग्लिन-मलेखु सडक आजदेखि राति ३ दिन बन्द हुने, अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न नपाउने
काठमाडौं । मुग्लिन–मलेखु सडक खण्ड आजदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन रातको समयमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो । मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड)का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, […] Read more














