Nepal



Sinopec hikes diesel price by 21 cents amidst rising consumer concerns

China-headquartered oil and chemical company Sinopec caught up on the diesel surge, raising its posted price for diesel by 21 cents on Tuesday (March 31) morning.Its move follows that of Shell's 20-cent diesel hike over the weekend, and that of Caltex, Esso a

आयातित वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र लागू नगरे कारबाही

काठमाडौं । उपभोक्ता अधिकार संरक्षण र बजारलाई थप पारदर्शी बनाउने उद्देश्यले सरकारले विदेशबाट आया
BizKhabar Online » BizKhabar Online

आयातित वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र लागू नगरे कारबाही

काठमाडौं । उपभोक्ता अधिकार संरक्षण र बजारलाई थप पारदर्शी बनाउने उद्देश्यले सरकारले विदेशबाट आयात गरिने सम्पूर्ण वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल समुद्रपार निकासी पैठारी संघ बीच आज सोमबार भएको छलफलबाट यस्तो निर्णय गरिएको हो। निर्णयअनुसार अब नेपालमा आयात भई बिक्री वितरण गरिने […]

विद्युत खपत बढाउन सरकारको रणनीतिक तयारी, निजी क्षेत्रसँग सहकार्य गर्ने उर्जा मन्त्रीको प्रतिबद्धता

काठमाडौं । विद्युतको आन्तरिक खपत वृद्धि र ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकार रणनीति निर्म
BizKhabar Online » BizKhabar Online

विद्युत खपत बढाउन सरकारको रणनीतिक तयारी, निजी क्षेत्रसँग सहकार्य गर्ने उर्जा मन्त्रीको प्रतिबद्धता

काठमाडौं । विद्युतको आन्तरिक खपत वृद्धि र ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकार रणनीति निर्माणमा जुटेको छ। यस सन्दर्भमा नेपाल उद्योग परिसंघ र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठबीच सोमबार महत्वपूर्ण छलफल सम्पन्न भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै ऊर्जा क्षेत्रको विकासका विविध विषयमा सुझाव […]

बोतल र जारको पानीमा कडाइ : प्लास्टिक ‘नेकसील’ पूर्ण प्रतिबन्ध, नयाँ लेबलिङ अनिवार्य

काठमाडौं । बजारमा उपलब्ध पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न
BizKhabar Online » BizKhabar Online

बोतल र जारको पानीमा कडाइ : प्लास्टिक ‘नेकसील’ पूर्ण प्रतिबन्ध, नयाँ लेबलिङ अनिवार्य

काठमाडौं । बजारमा उपलब्ध पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले सरकारले बोतल तथा जारमा बिक्री हुने पानीको लेबलिङ र प्याकेजिङमा कडाइ गर्ने निर्णय गरेको छ। बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग तथा उद्योगीहरूको छाता संगठनहरूको संयुक्त बैठकपछि यस्तो निर्णय सार्वजनिक गरिएको हो। […]

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर सडक का
BizKhabar Online » BizKhabar Online

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर सडक कालोपत्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । सुनसरी जिल्लाको झण्डा चोकदेखि झापाका पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकमध्ये १०३.२९ किलोमिटर सडक ठेक्का भइसकेको छ भने २५.३२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ । जसमध्ये ४३.६८ किमी कालोपत्र भएको हो […]

हाइड्रोलोजी पेनाल्टी हट्यो : निजी जलविद्युत् उत्पादकलाई राहत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूका लागि महत्त्वप
BizKhabar Online » BizKhabar Online

हाइड्रोलोजी पेनाल्टी हट्यो : निजी जलविद्युत् उत्पादकलाई राहत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूका लागि महत्त्वपूर्ण निर्णय गरेको छ। प्राधिकरणले ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय गर्दै जलविद्युत् क्षेत्रमा देखिएको आर्थिक दबाब कम गर्ने पहल गरेको हो। गत फागुन ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरे पनि यसलाई चैत २५ गते मात्रै सार्वजनिक गरिएको हो। यसअघि, विद्युत् खरीद–विक्री […]

सुनको भाउ घट्दा प्रधानमन्त्री र मन्त्रीहरु एकैदिन ठुलो घाटामा, ८ सय तोला सुनको स्रोत खोज्दै जनता

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति मूल्य एक
BizKhabar Online » BizKhabar Online

सुनको भाउ घट्दा प्रधानमन्त्री र मन्त्रीहरु एकैदिन ठुलो घाटामा, ८ सय तोला सुनको स्रोत खोज्दै जनता

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति मूल्य एकैदिन घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्दै २ लाख ९६ हजार ७ सय रुपैयाँमा कायम भएको छ। यसअघि आइतबार प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घट्दा मन्त्रीहरूले सार्वजनिक गरेको […]

सम्पत्ति, स्रोत र पारदर्शिताको प्रश्न : १९० तोला सुन छ भन्ने कुरा मजाक होइन सरकार !

काठमाडौं । आइतबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै देशमा तरंग उत्प
BizKhabar Online » BizKhabar Online

सम्पत्ति, स्रोत र पारदर्शिताको प्रश्न : १९० तोला सुन छ भन्ने कुरा मजाक होइन सरकार !

काठमाडौं । आइतबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै देशमा तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणले धेरैलाई अच्चमित बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक […]

घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति, २.५ देखि १० आना क्षेत्रफलका प्लटको बढी कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको बताएको छ । केन्द्रिय
BizKhabar Online » BizKhabar Online

घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति, २.५ देखि १० आना क्षेत्रफलका प्लटको बढी कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको बताएको छ । केन्द्रिय बैंकले रियल इस्टेट (घरजग्गा) कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेको हो । ‘वर्षको पहिलो त्रैमासमा कारोबार कम हुने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति देखिएको छ’ रियल इस्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष […]

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको छ । दोस्रो बजारमा सूचीकृत त
BizKhabar Online » BizKhabar Online

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको छ । दोस्रो बजारमा सूचीकृत तीनवटा लघुवित्त वित्तीय संस्थाहरु जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त एक आपसमा मर्जर जान लागेका हुन् । यी तीन कम्पनीबीच चैत २८ गते मर्जरका लागि प्रारम्भिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो । चैत १४ गते […]

नयाँ वर्षको लागि नयाँ ब्याजदर : १९ बैंकको ब्याजदर ५ प्रतिशतभन्दा कम, कुनको कति ?

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो महिना बैशाखका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक ग
BizKhabar Online » BizKhabar Online

नयाँ वर्षको लागि नयाँ ब्याजदर : १९ बैंकको ब्याजदर ५ प्रतिशतभन्दा कम, कुनको कति ?

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो महिना बैशाखका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले बैशाख १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सार्वजनिक ब्याजदरअनुसार २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ४.४० प्रतिशत निर्धारण भएको छ । एक महिनामा बैंकहरुको औसत ब्याजदर ०.०९ प्रतिशत बिन्दुले […]

रोकिएन राजमार्गमा ढाट राखेर संकलन गरिने अवैध कर

वीरगन्ज । संघीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने
BizKhabar Online » BizKhabar Online

रोकिएन राजमार्गमा ढाट राखेर संकलन गरिने अवैध कर

वीरगन्ज । संघीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनसँग अवैध रूपमा सवारी व्यवस्थापन तथा कवाडी कर संकलन गर्दै आइरहेको छ । गृह मन्त्रालयले २०८१ कात्तिक १२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर राजमार्गहरूमा स्थानीय सरकारले विभिन्न किसिमका कर नउठाउन निर्देशन दिएको थियो । तर, वीरगन्ज भन्सार कार्यालय मातहतका […]

हर्क साम्पाङ भन्छन-सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत खुलाउनु पर्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारमा रहेका सबैको सार्वजनि
BizKhabar Online » BizKhabar Online

हर्क साम्पाङ भन्छन-सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत खुलाउनु पर्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका छन्। स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिने हुँदा साम्पाङले सम्पत्तिको स्रोत खुलाउन माग गरेका हुन्। ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो! अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो,’ उनले सामाजिक सञ्जालमा […]

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा, लागत एक अर्ब १८ करोड

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणम
BizKhabar Online » BizKhabar Online

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा, लागत एक अर्ब १८ करोड

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विक्रम संवत् २०८३ असोज १७ गतेसम्म पुल निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग निर्माण कम्पनीसँग सम्झौता भएको र सम्झौता मिति अगाडि नै पुल निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीले जानकारी दिए । “विसं […]

नेपालमा यामाहाको नयाँ बाइक एफजेडएस एफआई न्यू जेन उपलब्ध, मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण

काठमाडौं । नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल बिक्रीमा आएको छ। यामाहा मोटरसाइकल तथा स्कुटरक
BizKhabar Online » BizKhabar Online

नेपालमा यामाहाको नयाँ बाइक एफजेडएस एफआई न्यू जेन उपलब्ध, मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण

काठमाडौं । नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल बिक्रीमा आएको छ। यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइडले ‘एफजेडएस एफआई न्यू जेन’ मोडल सार्वजनिक गर्दै बिक्री सुरू गरेको हो। कम्पनीले उक्त मोडलको मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण गरेको जनाएको छ। हालै सार्वजनिक गरिएको एफजेडएस हाइब्रिडमा जस्तै यस नयाँ मोडलमा स्मार्ट […]

अमेरिका-इरान वार्ता असफल, ट्रम्पद्वारा होर्मुजमा नाकाबन्दीको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज जलमार्ग हुँदै जाने जहा
BizKhabar Online » BizKhabar Online

अमेरिका-इरान वार्ता असफल, ट्रम्पद्वारा होर्मुजमा नाकाबन्दीको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यो मार्ग प्रयोग गर्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने उल्लेख गरेका छन्। विशेष गरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूलाई निगरानीमा राखिनेछ। ट्रम्पका अनुसार, इरानलाई अवैध रूपमा टोल तिर्ने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन। […]

अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३३ […]

८४४ मेगावाट क्षमताको हुने भनिएको कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सु
BizKhabar Online » BizKhabar Online

८४४ मेगावाट क्षमताको हुने भनिएको कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट […]

प्रधानमन्त्रीको सम्पत्ति : बैंक ब्यालेन्स १ करोड ४६ लाख, श्रीमतीको नाममा १९० तोला सुन

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको सम्पत्ति : बैंक ब्यालेन्स १ करोड ४६ लाख, श्रीमतीको नाममा १९० तोला सुन

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार साँझ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री बालेन साहको बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको छ । प्रधानमन्त्रीले फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेका […]

गृहमन्त्री सुदन गुरुङ मन्त्रीमा धनी : ८९ तोला सुन, जग्गा र शेयर त कति-कति

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्त
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री सुदन गुरुङ मन्त्रीमा धनी : ८९ तोला सुन, जग्गा र शेयर त कति-कति

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको हो । कार्यालयले जारी गरेको सूचनामा सम्पत्ति विवरण कार्यालयको आधिकारिक वेबसाइट www.opmcm.gov.np मार्फत हेर्न सकिने व्यवस्था […]

अर्थमन्त्री वाग्लेको १ करोड ९० लाख बैंक ब्यालेन्स, ९ ठाउँमा जग्गा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि धनी मन्त्रीमै परेका छन् । आइतबार सार्वजनिक गरिएको
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री वाग्लेको १ करोड ९० लाख बैंक ब्यालेन्स, ९ ठाउँमा जग्गा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि धनी मन्त्रीमै परेका छन् । आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनको विभिन्न ९ ठाउँमा जग्गा छ । काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ । […]

समस्याग्रस्त सहकारीका ८७ सञ्चालकको राहदानी रोक्का, बचत फिर्ता गर्न सम्पत्ति जफत

काठमाडौं । सरकारले समस्याग्रस्त ठूला सहकारीका सञ्चालकहरू विदेश पलायन हुन नदिन ८७ जनाको राहदानी
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त सहकारीका ८७ सञ्चालकको राहदानी रोक्का, बचत फिर्ता गर्न सम्पत्ति जफत

काठमाडौं । सरकारले समस्याग्रस्त ठूला सहकारीका सञ्चालकहरू विदेश पलायन हुन नदिन ८७ जनाको राहदानी रोक्का गरेको छ। अध्यागमन विभागका अनुसार प्रहरी, अदालत तथा सम्बन्धित निकायको सिफारिसका आधारमा यो कदम चालिएको हो। अध्यागमन विभागले पनि प्रक्रिया तीव्र बनाएको जनाएको छ । सहकारी क्षेत्रमा आबद्ध व्यक्तिहरूको संख्या सबैभन्दा बढी देखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको माग […]

होटल व्यवसायी महासङ्घको अध्यक्षमा शंकर भण्डारी, यस्तो छ ४७ सदस्यीय केन्द्रीय कार्यसमिति

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पोखरा मा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा ५ औं महाधिवे
BizKhabar Online » BizKhabar Online

होटल व्यवसायी महासङ्घको अध्यक्षमा शंकर भण्डारी, यस्तो छ ४७ सदस्यीय केन्द्रीय कार्यसमिति

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पोखरा मा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा ५ औं महाधिवेशनबाट शंकर भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनबाट २४ पदाधिकारीसहित ४७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको महासङ्घले जनाएको छ। जसअनुसार महासंघको वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, संगठन उपाध्यक्षमा विरमञ्जन बटाला, प्रशासन उपाध्यक्ष ज्ञान बहादुर गजमेर, पर्यटन उपाध्यक्ष कलम बहादुर […]

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ निश्कासन गर्ने

काठमाडौं । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निश्क
BizKhabar Online » BizKhabar Online

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ निश्कासन गर्ने

काठमाडौं । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निश्कासन(आइपिओ) गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निश्काषन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । साधारणसभाले चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र ६ जना […]

ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आज
BizKhabar Online » BizKhabar Online

ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आज एकैदिन एक सय एक सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । त्यस क्रममा मापसे गरी सवारीसाधन चलाउने पाँच जना, रातो बत्ती […]

एनआइबिएल सहभागिता फण्डको इकाईहरु हितग्राही खातामा जम्मा, आकार बढाएर १ अर्ब इकाई कायम

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएम
BizKhabar Online » BizKhabar Online

एनआइबिएल सहभागिता फण्डको इकाईहरु हितग्राही खातामा जम्मा, आकार बढाएर १ अर्ब इकाई कायम

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडले “एनआईबिएल सहभागिता फण्ड”का इकाईहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जनाएको छ। कम्पनीका अनुसार विगत १३ वर्षदेखि मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएको एनआइएमबि एस क्यापिटलले पुँजी बजारमा स्थिर प्रतिफल, भरपर्दो सेवा तथा सशक्त उपस्थिति कायम गर्दै […]

काठमाडौंमा ट्याक्सी र सार्वजनिक सवारी भाडा वृद्धि : अब चढ्नासाथ २४ रुपैयाँ

काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सी तथा सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ। श्रम, र
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा ट्याक्सी र सार्वजनिक सवारी भाडा वृद्धि : अब चढ्नासाथ २४ रुपैयाँ

काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सी तथा सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले शनिबारदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको हो। संघीय सरकारले केही दिनअघि अन्तरप्रदेश यातायातको भाडा बढाएसँगै बागमती प्रदेशले पनि प्रदेशभित्र सञ्चालन हुने सवारी र काठमाडौं उपत्यकाका ट्याक्सीको भाडा समायोजन गरेको हो। यातायात व्यवसायीहरूको मागपछि मन्त्रालयले समिति […]

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान, नयाँ ब्रान्ड एम्बासडर घोषणा

काठमाडौँ। कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु ग
BizKhabar Online » BizKhabar Online

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान, नयाँ ब्रान्ड एम्बासडर घोषणा

काठमाडौँ। कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ। यस अवसरमा राजधानीमा आयोजित कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए। कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक गरियो। साथै, फिफा वर्ल्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री प्रस्तुत गरियो। छिट्टै बजारमा आउने सीमित संस्करणका […]

सञ्चय कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न पाउने, ऐन संशोधनको मस्यौदा तयार

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको लगानी संरचनालाई संशोधन गर्ने भएको छ । सरकारले ‘कर्मचारी
BizKhabar Online » BizKhabar Online

सञ्चय कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न पाउने, ऐन संशोधनको मस्यौदा तयार

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको लगानी संरचनालाई संशोधन गर्ने भएको छ । सरकारले ‘कर्मचारी सञ्चय कोष ‘दशौं संशोधन ऐन, २०८२’ मार्फत लगानीको लागि पुनर्संरचना गर्ने तयारी गरेको हो । संशोधित मस्यौदाअनुसार कोषलाई पहिलोपटक प्राइभेट इक्विटी, भेन्चर क्यापिटल तथा म्युचुअल फण्डका धितोपत्र इकाइमा लगानी गर्न कानुनी बाटो खोल्न लागिएको हो । प्राइभेट इक्विटी र भेन्चर […]

अबौं सम्पत्तिकी मालिक थिइन चर्चित गायिका आशा भोसले, दुबईदेखि बेलायतसम्म व्यवसाय

काठमाडौं । प्रख्यात भारतीय गायिका आशा भोसलेको आइतबार निधन भयो। उनले ९२ वर्षको उमेरमा मुम्बईको ब्
BizKhabar Online » BizKhabar Online

अबौं सम्पत्तिकी मालिक थिइन चर्चित गायिका आशा भोसले, दुबईदेखि बेलायतसम्म व्यवसाय

काठमाडौं । प्रख्यात भारतीय गायिका आशा भोसलेको आइतबार निधन भयो। उनले ९२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास फेरिन थकान र छातीको संक्रमणका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको निधनपछि उनले करोडौं रुपैयाँको सम्पत्ति र होटल व्यवसाय छोडेर गएकी छिन्। आशा भोसलेले १० वर्षको उमेरमा गाउन सुरु गरेकी थिइन्। उनलाई पद्म विभूषण […]

कर घटाउँदा पनि नेपालमा दक्षिण एसियामै महङ्गो पेट्रोलियम, निगमले कहाँ गर्यो गडबडी ?

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सरकारले भन्सार
BizKhabar Online » BizKhabar Online

कर घटाउँदा पनि नेपालमा दक्षिण एसियामै महङ्गो पेट्रोलियम, निगमले कहाँ गर्यो गडबडी ?

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सरकारले भन्सार शुल्क र पूर्वाधार विकास करमा ५० प्रतिशत कटौती गरेपनि काठमाडौंमा पेट्रोल प्रतिलिटर २ सय १९ रुपैयाँ र डिजेल २ सय ७ रुपैयाँ पुगेको छ । यो मूल्य दक्षिण एशियाली अन्य मुलुकहरुको तुलनामा सबैभन्दा महँगो हो । भारत, बंगलादेश, भुटान, पाकिस्तानजस्ता छिमेकी […]

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’मा जोड

काठमाडौँ । अमूल्य जडीबुटी तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको समृद्ध देश मानिए पन
BizKhabar Online » BizKhabar Online

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’मा जोड

काठमाडौँ । अमूल्य जडीबुटी तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको समृद्ध देश मानिए पनि स्वदेशी जडीबुटीको प्रयोग प्रचुरमात्रामा नहुँदा राष्ट्रलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउने प्रयत्न साकार भएको छैन । कच्चा पदार्थका रूपमा निर्यात हुँदै आएको जडीबुटीलाई ब्रान्डिङ गरेर मुलुकको आर्थिक समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने वनस्पति जगत्का जानकारका साथै व्यापारी र जडीबुटीमा सरोकार […]

जेडी पावर गुणस्तरमा ‘दिपल एस०५’ नं १ स्थानमा, दिपलप्रतिको विश्वसनीयता अझै उचाइमा

काठमाडौं । दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टम
BizKhabar Online » BizKhabar Online

जेडी पावर गुणस्तरमा ‘दिपल एस०५’ नं १ स्थानमा, दिपलप्रतिको विश्वसनीयता अझै उचाइमा

काठमाडौं । दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ । एस०५ ले जेडी पावर एनईभी इनिसियल क्वालिटी स्टडीमा नं १ स्थान हालि गरेको हो । चीनको तीव्र गतिमा विस्तार भइरहेको बजारमा उपलब्ध इभीको गुणस्तरीयता जाँच गर्ने मामिलामा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिन्छ । […]

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, वित्तीय साक्षरता तालिम प्रदान

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमस
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, वित्तीय साक्षरता तालिम प्रदान

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमसँगै कृषि सामग्री पनि वितरण गरिएको छ । विद्युत् आयोजनाले ऋषिङ–८ पल्ट्याङका मस्टो लाफा भेजा (महिला समूह)का सदस्यलाई लक्षित गरी मगर समुदायका २० जनालाई बेमौसमी तरकारीखेती तथा वित्तीय साक्षरता तालिम प्रदान दिएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रशिक्षाण्मा सहभागी किसानलाई हाते […]

कान्तिपुर डेन्टल कलेज राष्ट्रिय हेल्थ अवार्ड-२०८२ बाट सम्मानित

काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पि
BizKhabar Online » BizKhabar Online

कान्तिपुर डेन्टल कलेज राष्ट्रिय हेल्थ अवार्ड-२०८२ बाट सम्मानित

काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौँ सम्मानित भएको छ। स्वास्थ्य दर्पण मिडिया नेटवर्कको १० औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री डा सुधा शर्माले उक्त अवार्ड प्रदान गरेकी हुन्। मुख तथा दाँत स्वास्थ्य क्षेत्रमा संस्थागत विकासमा पुर्‍याएको योगदानको कदर गर्दै कलेजलाई सम्मान गरिएको […]

सिद्धि हाइड्रोपावरको बिजुली राष्ट्रिय ग्रिडमा जडान, आइपीओ ल्याउने तयारी

काठमाडौं । साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ)को तयारीमा रहेको सिद्धि हाइड्रोपावर कम्पनीक
BizKhabar Online » BizKhabar Online

सिद्धि हाइड्रोपावरको बिजुली राष्ट्रिय ग्रिडमा जडान, आइपीओ ल्याउने तयारी

काठमाडौं । साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ)को तयारीमा रहेको सिद्धि हाइड्रोपावर कम्पनीको बिजुली आजबाट राष्ट्रिय ग्रिडमा जडान भएको छ। सिद्धि हाइड्रोपावरको प्रवर्द्धनमा निर्माण भएको सिद्धि खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली कम्पनी आफैँले इलामको लसुनेमा निर्माण गरेको सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जडान भएको हो। यो आयोजनाको बिजुली उत्पादनको सफल परीक्षणपछि राष्ट्रिय ग्रिडमा जडान गरिएको छ। इलामको सूर्योदय […]

Get more results via ClueGoal